इटहरी/ भाडा माझ्ने क्रममा थाल नहरमा खसेपछी थाल झिक्न नहरमा पसेका भाइलाइ उद्धार गर्न पसेकी दिदी भाइकै शव फेला परेको छ । रामधुनी नपा ३ मा सुनसरी मोरग सिचाइ आयोजनाको नहर झर्ना खोला मुनिबाट बगाउन बनाएको च्यानलमा बिहान ११ .३० बजे देखि फसेका थिए । उनिहरुको उद्धारका लागि स्थानीय ,सुरक्षाकर्मी , पानी झिक्न तिन दमकल प्रयोग गरिएकोमा ५ .१० मा सशस्त्र प्रहरीको गोताखोर टोलिले उनिहरुको शव फेला पारेको हाखे। मृत्यु हुनेहरुमा स्थानीय ११ बर्सिया सृजना खड्का र ९ बर्सिय अश्विन खड्का रहेका छन ।

तपाईको प्रतिक्रिया