इटहरी । घरमा बसि बसि एक कल फोनको भरमा खाजा आउछ भने जो कोईलाई सजिलो हुन्छ । मानिसको व्यस्थतालाई मध्य नजरगर्दै दमकका बिकास दंगालले करिब २० लाखको लगानिमा मोवाईल मःम सञ्चलनमा ल्याएका छन् ।
समयको बचत अनि मिठो परिकार खान होटलमा गएर कुर्नु नपर्ने एक कल फोन गर्दा जहाँ पनि खाजा लिएर पुग्ने भए पछि पछिल्लो समय निकै लोक प्रिय बन्दै गएको छ । एक जना चालक र कुकको भरमा सयौंलाई एकै पटक खाजा खुवाउन सक्ने मोवाईल मःमले मःमका परिकार वाहेक अन्य रोष्ट,चाउमिन, बरगर लगायतका सेवा पनि दिने गरेको छ ।
पाएका छन् भने अन्यका लागी प्ररणको श्रोत बनेको मःमका कर्मचारी बताउछन् ।
यु ट्युबमा हेरेर केहि नयाँ गर्ने सोच बनाएर मोवाईल मःमको रुपमा यो सञ्चालन गरेका बिकास दंगालले दैनिक १० देखि १२ हजारको कारोकबार गर्छन भने चार हजार सम्म बचत गर्ने गरेका छन् ।

तपाईको प्रतिक्रिया