हरिनगर/ सुनसरीको हरिनगर गाउँपालिकामा वडा नम्बर ४ मा कर्मचारी र जनप्रतिनिधिहरु कहिले समयमा कार्यालय नआएका भन्दै स्थानीयले वडा  कार्यालय आइतबार तालाबन्दी गरेका छन् ।
कर्मचारी र जनप्रतिनिधिहरु दुबैले ममोमानी गरिएरहेको र जनताहरुलाई दुःख दिने गरेकाले तालाबन्दी गरेको स्थानीय बासिन्दा इरफान अन्सारीले बताए ।
वडा कार्यालयमा कार्यरत सचिव, कर्मचारी तथा जनप्रतिनिधिहरुले समेत  समयमा वार्ड कार्यालय नआउदा आम जनता समयमा सेवा नपाउनु कर्मचारीले आफूखुशी काम गरेको स्थानीयहरुले गुनासो गनुका साथै वडा कार्यालय  कक्षमा आइतबार तालाबन्दी गरेको हो ।

कार्यालय बाहिर सेवा लिन आएका व्यक्तिहरु आएपछि  कार्यालय भित्रर कोइ नरहेको १ बजे सम्म कोइ नआउदा स्थानीयहरुले वडा कार्यालयमा तालाबन्दी गरेका हुन् ।

कर्मचारीले सामान्य मापदण्डसमेत पालना नगरेको र जननिर्वािचत वडा अध्यक्ष वडा सदस्यहरु समेत समयमा कार्यालय नआएका र कुनै चासो नराखेकाले आरोप स्थानीय सेवाकग्रहीले लगाइएको छ ।

तपाईको प्रतिक्रिया