मदन अधिकारी/ बराहक्षेत्र,

सुनसरीको बराहक्षेत्र ९ स्थित राजावासमा एक पुरुषको शव फेला परेको छ । राजावासस्थित सप्तकोसी नदि किनारमा वेवारिसे शव फेला परेको हो ।

आज बिहान स्थानीयले देखेपछि प्रहरीलाइृ खबर गरेका थिए । वेवारिसे शवलाई पोष्टमार्टमका लागि धरानस्थित विपी कोइराला विज्ञान प्रतिष्ठान लगिएको इलाका प्रहरी कार्यालय चक्रघट्टीका इन्स्पेक्टर जीवन तामाङले जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया