इटहरी/ स्कुल जीवन हर कोहीलाई झुर लाग्ने गर्दछ किनकि त्यहा पुरै ८ घण्टा शिक्षकको अधिनमा बस्नु पर्दछ तर जब उनीहरु उच्च माध्यमिक तह सम्मको अध्ययन पुरा गर्दछन तब उनीहरु कलेज लेबलमा पुग्दछन र त्यहा उनीहरुको लाइफ्mले अर्कै मोड लिदछ किनकी स्कुल जस्तो हुदैन । विपरित लिंगीप्रति आकर्षण पनि यही उमेरमा बढ्न थाल्छ । विभिन्न हर्मोनहरुको उत्पादनले शरीरमा काउकुती लगाउन थाल्छन् । स्कुलमा शिक्षकसँग डराई(डराई पढ्नुपथ्र्यो, कलेजमा उल्टै सरहरुलाई थर्काउन पाइने, विभिन्न माग राखेर कलेज नै बन्द गराउन पाइने । बडा जोश र जाँगरले भरिएको जीवन । पढाइ, प्रेम, पोलिटिक्स, पहिचान, प्रसिद्धि र पैसा कमाउने यात्राको प्रारम्भविन्दु नै हो, कलेज । कलेजकै बिद्यार्थी हुन्न राजनीतिमा उदाएर शिखरमा पुग्ने पनि । कलेजमै कसैको कसैसँग प्रेम हुन्छ । कलेजका कार्यक्रममा गाउँदागाउँदै कालान्तरमा कोही राष्ट्रिय कलाकार बन्छ । स्वच्छन्द, मस्तीले भरिएको अनि ऊर्जाशील समय हो, कलेज लाइफ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
दुई जनासित प्रेम, धोका नदिन दुवैसँग गरे विवाह !
भारतको छत्तिसगढको बस्तरमा एक जनाले एकै पटक दुई जनासित विवाह गरेका छन् । यो विवाह अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । ट...
कुखुरा पहिला जन्मियो कि अन्डा ? क्वान्टम फिजिक्सले दियो जवाफ
पहिला अन्डा आयो कि कुखुरा ? यस विषयमा प्राचीन समयदेखि नै बहस सुरु भएको थियाे, तर पनि यसमा कसैको एकमत भने थिएन ।सदियौँदेख...
जब घरमा पालेको बिरालोका कारण ‘प्रेग्नेन्ट’ भईन् श्रीमती !
हामीले दिनहुँ जसो नै अचम्मका खबर सुन्दै र पढ्दै आईरहेका होलाउँ । यस्तै एउटा घटना अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ...
महिलाको कुन-कुन अंगमा पर्छ पुरुषको कर्के नजर ?
काठमाडौं । पुरुषहरुको नजर ‘तिखो’ र ‘कर्के’ खालको हुन्छ भने महिलाको नजर ‘नहेरे झैँ’ र ‘साइम्बोलिक’ हुन्छ। आज हामी पुरुषले...
यस्तो ठाउँ जहाँ ब्वाईफ्रेन्ड भाडामै पाइन्छन्
जापानमा एउटा व्यवसाय सुरु भएको छ, जुन व्यवसायले जो कोहिलाई पनि अचम्ममा पार्न सक्छ । जापानमा ब्वाईफ्रेन्ड भाडामा पाईने नय...
दुलहीलाई दुलहाका साथीले तानेर नचाउन खोजेपछि विवाह नै रद्द
दुलहीलाई दुलाहाका साथीले नाँच्न कर गरे । दुलही मानिन् । उनीहरुले दुलहीलाई तानेर नचाउन लगे । दुलही असन्तुष्ट भइन् । आफूमा...