इटहरी । हिन्दु महिलाहरुको महान चाँड तिज लाई लक्षित गर्दै इटहरीमा रहेको नमस्ते एफ एमकी कार्यक्रम प्रस्तोता तथा सञ्चारकर्मी चन्दा खड्काको म्युजिक भिडियोको छाँयाकंन सम्पन्न भएको छ ।

स्वरकी धनी खडेको तिज लक्षित गित घिन,घिन मादल घन्काउदै बोल रहेको तिज गितको म्युजिक भिडियो छाँयाकन कार्य सम्पन्न गरेको हो ।
विगत चार वर्ष देखि निरन्तर तिज लक्षित गितको एलल्म निकाल्दै आएकी सञ्चारकर्मी खड्काको स्वर तथा राजकुमार बगरको शव्द संगित रहेको उक्त गितको म्युजिक भिडियोको छाँयाकंन कार्य इटहरीमा सम्पन्न भएको छ । इटहरीको वुढी गंगाजमुना मुक्तीघाट क्षेत्रमा रहेको मन्दिर परिसरमा छायाँकन गरिएको उक्त गितमा मोडलिगं गायिका खड्का आफैले गरेकी छन भने उनलाई नागी डान्स सेन्टरका कलाकारहरुले साथ दिएका थिए । मनिता तामागंको श्रृगाँर ,आयसर लिम्वुको नृत्य निर्देशन र छायाँकनमा भुपेन्द्र तुम्वाहाम्फे रहेको थियो । म्युजिक भिडियोको सम्पादन पछीे चाँडैनै बजारमा सार्वजनिक गरिने पनी गायिका खड्काले जानकारी दिइन । खडकाका यस अघि माइती घर भाग १ र २ तिजको लहर नामका गितको म्युजिक भिडियोहरु सार्वजनिक भई सकेका छन ।

 

 

 

तपाईको प्रतिक्रिया