गोपाल पोखेल
विराटनगर । भुमिसुधार कार्यालय विराटनगरका नायव सुब्बा दामोदर खतिवडा ३० हजार नगद सहित पक्राउ परेका छन । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत प्रहरी निरीक्षक राजन कार्की सहितको टोलीले आज कार्यय बाटै पक्राउ गरेको हो ।

मोहियानी हक मिलाईदिने भन्दै खतिवडाले घुस मागेका थिए । ति घुस दिने व्यत्तीले नै अख्तियारलाई सम्पर्क गरेर घुस दिने व्यक्तीलाई पक्राउ गर्न अनुरोध गरेका थिए । घुस दिने व्यक्तीले घुस दिएको नोटा नम्मर अख्तीयारलाई उपलब्ध गराएका अआधारमा प्रहरीले पक्रउ गरेको हो । घुस दिने व्यक्तीको नाम भन्ने अख्तयारले गोप्य राखेको छ ।

तपाईको प्रतिक्रिया