गोपाल पोखरेल

विराटनगर । नेपाल तरुणदलका रंगेली नगरपालिकाका उपाध्यक्ष भरत मण्डललाई बिनाकारण पक्राउ गरेको विरुद्धमा
तरुणदल मोरंगले मशाल भोली बेलुका जुलुस निकाल्ने भएको छ ।

पक्राउ परेका मण्डल मदिरा सेवनगरेर रंगेली नगरपालिका भित्र छिरेर होहल्ला गरेको आरोपमा मेयर दिलीप बगडीयाको निर्देशनमा पक्राउ गरि सर्वजनीक मुद्धा चलाईएको थियो । तरुणदल मोरंले आज विराटनगरमा पत्रकार सम्मेलनको आयोजनागरी मेयर बगडीयालाई कारवाही गर्नु पर्ने पक्राउ गरिएका मण्डललाई बिनाशर्त
रिहाईको माग गरिएको तरुणदल मोरंका अध्यक्ष संञ्जय थापाले बताउनु भयो ।

तपाईको प्रतिक्रिया