प्रतिक श्रेष्ठ

बिराटनगर । अपराध अनुसन्धान र अभियोजन तथा सरकारबादि मुद्धाको बह पैरवी र प्रतिरक्षामा परीवर्तन ल्याउने उद्येश्यका साथ दुइदिने प्रदेशिक सम्मेलन बिराटनगरमा सुरु भएको छ ।

प्रदेश नंम्बर १ र २ को सुरक्षा निकाय र सरकारी वकिल हरु संगको संयूक्त कार्यशाला मा सरकारबादी फौजदारी मुद्दाको अनुसन्धान तथा अभियोजनकर्ताको कार्य सम्पादन संग सम्बन्धीत ७ वटा बिषयमा छलफल हुने प्रदेश नंम्बर १ का सुरक्षा प्रमुख प्रहरी नायव महानिर्देशक केदार रिजालले बताए ।

बिगद बर्ष देखिनै अनुसन्धानकर्ता र अयिोजनकर्ता हरुमा समन्वय र सहकर्यको बिष्यमा कुरा उठ्दै आएको भएपनी सुरुवात हुन नसकेको प्र. नि.म. ना. धिरु बस्नेतले बताए । मुलुकि अपराध ऐन (संहिता) २०७४ ले परीभाषित गरेका नयाँ कसुर हरुको बिषय हुने छलफले नयाँ कानुन र निनितियम लागुृ गर्न सहयोग गर्ने समेत बताए । मुलुकि फौजदारी कार्यबिधी एन २०७४ले गरेका अपराध अनुसन्धान सम्बन्धी ब्यावस्थाको कार्यन्वयनमा अनुसन्धानकर्ता र अभियोजन कर्ता को भुमिकालाई सहज तुल्याउने उनको जिकिर थियो ।

०७५ भाद्र १ गते बाता कार्यान्वयनमा आउने नयाँ मुलुकी संहिता लगायतका अन्य बिद्ययमान अवस्थाको समेत कार्यक्रममा सहिक्षा हुने छ । कार्यक्रममा सुधर गर्नुपर्ने बिषय बस्तुको समते शाझा दृष्टिकोण बिकाश गर्नका लागी प्रहरी प्रधानकार्यालय अपराध अनुसन्धान बिभाग ले कार्यक्रमको आयोजना गरेको हो । शुक्रबार बाट सुरुभएको सम्मेलन दुइ दिन सम्म चल्ने छ ।

तपाईको प्रतिक्रिया