विरेन्द्रकुमार साह
बिराटनगर ।  तराइ क्षेत्रमा बसोबार गर्ने एक जाति हो मलाह , शिक्षाबाट टाढा हुने र सानै देखि आफ्नो जातिय पेश अगाल्नु पर्ने बाध्यता यस समुदायको युवा एवम किशोरहरुलाई हुने गर्द छ ,समुहहरुबाट किस्ता उठाएर जाल किन्न र बुन्नमा लगानी गर्ने उनीहरु यसै पेशामा निर्भर हुने गरेको छ तराइको त्यो प्रचण्ड गर्मि र खोलाको जहा बिराटनगर महानगरपालिकाको समोपुरन ढल निकाश हुन्छ यहा मानिसहरु नजिक जादा पनि दुर्गन्धले फागने गर्दछ हो त्यहि खोलामा उनीहरु आफ्नो दैनिकी बिताउने गर्दछ यो उनीहरुको पेश भनौ कि बाध्यता र जति गर्मि भएतापनी आफ्नो दैनिकि चलाउन का लागी मलाह समुदायका मानिस खोला किनारमा जाल थापेर माछामार्ने गरेका छन् । दैनिक जिबिकोपार्जनका लागी पनी उनिहरु ३८ डिग्रीको घाममा पनी माछामार्न बाध्य हुने गरेका छन् । दैनिक छाक टार्न र बालबालिकाको शिक्षा का लागी चाहिने आर्थिक भार उठाउनका लागी पनी मलाय समुदाय यसरी माछा मार्ने गरेका हुन् ।

तपाईको प्रतिक्रिया