विराटनगर÷ सामाजिक बिकास मन्त्री जिवन घिमिरेले सबै स्वच्छरहनु आजको आवश्यकता भएको बताए । मोरङको रंगेी वडा न ३ मा आयोजित खुल्ला दिसा मुक्त कार्यक्रमाई संम्बोधन गर्दै आज त्यस्तो बताएका हुन ।

। कार्यक्रममा रंगेली नगरपाकिाकी उपमेयर केशब कुमारी खराल, नकपाका नेता रुपेश खतीवडा लगायतले खुल्ला दिशामुक्तले
गाउबासीाईनै स्वच्छ बनाउने बताएका थिए । कार्यक्रममा करिब चारसय स्थानीयको सहभागिता रहेको थियो । मोरङको रंगेली वडा न ३ खुल्ला दिशामुक्त भएको हो । वडा कार्यलयले खुल्ला दिशामुक्त बनाउने अभियान चलाएर चर्पी नभएका घरमा शौचाय निर्माण गरेपछी खुल्ला दिसामुक्त घोषणा गरिएको वडा अध्यक्ष घनश्याम पनेरुले बताए । १ हजार ३ सय ६२ घर धुरी रहेको उक्त वडामा अभियान चालाएपछी ६ सय ७६ शौचाय निर्माण गरीएको हो ।
मोरङको रंगेली वडा न ३ को कार्यालयमा आयोजित खुल्ला दिसामुक्त कार्यक्रममा रंगेली वडा न ३ लाई खुल्ला दिसामुक्त वडा घोषणा गरिएको हो । कार्यक्रमका प्रमुख अतिथी जिवन घिमीरेले ३ नम्मर वडालाई खुल्ला दिसामुक्त वडा घोषण गरे ।

तपाईको प्रतिक्रिया