झापा १० कि सबिता राइलाई उपचारका लागी नोबल अस्पताल पुर्याएपनी अस्पताल ब्यावस्थापनको लापरबाहिका कारण उनको मृत्यू भएको छ । बुधबार बिहान १० बजे उपचरार्थ मृतक राई सहित उनका आफन्त नोबेल अस्पताल आइपुगेका थिए । सामान्य टाउको दुख्ने र रिङगटा लाग्ने समस्याको उपचारार्थ नोबेल भर्ना भएपनी दिउँसो ३ बजे सम्म पनी डाक्टर नआएका कारण बिरामि सिकिस्त बन्दै गएको र पटक पटक डाक्टर लाईगुहार्दा समेत बेवास्था गरेकोले सबिताको मृत्यू भएको मृतकका आफन्तहरुले बताएका छन् ।

त्यसोत नोबले अस्पतालमा यस अधिपनी पटक पटक गरी डाक्टरकोलापरबाहिका कारण धेरैले ज्यान गुमाएका छन् भने कतिले शरीरको अँगसमेत गुमाएका छन् । तर अस्पताल प्रशाशनले पटक पटक सुधार गर्ने कागजी प्रतिबद्धता गरेपनी यस्ता घटना दोहोरीरहने गरेको छ ।

तपाईको प्रतिक्रिया