इटहरी/ स्थानीय तहका जनप्रतिनिधिहरुको क्षमता अभिवृद्धिका लागि सुनसरीको इटहरीमा प्रशिक्षण कार्यक्रम जारी रहेको छ । नेपाल नगरपालिका संघको आयोजनामा इटहरीमा जारी प्रशिक्षण कार्यक्रममा प्रदेस नम्वर १ का विभिन्न जिल्लाका स्थानीय तहका जनप्रतिनिधिहरुको सहभागीता रहेका छ । प्रदेस स्तरिय प्रशिक्षण कार्यक्रममा अधिकाँस उपप्रमुख र उपाध्यक्षहरुको सहभागिता रहेको छ । विहीवारवाट सुरु भएको तालिमले स्थानीय तहका जनप्रतिनिधिहरुको क्षमता विकासमा सहयोग पुर्याउदै योजना निर्माण तथा कार्यान्वयनमा समेत सहज वनाउने इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमले आफुलाई लागेको वताइएन । प्रशिक्षण कार्यक्रममा रमेस कुमार अधिकारी र हेमराज लम्सालले सहजीकारण गरिरहेका छन भने प्रशिक्षण शनिवार समापन हुने जनाइयो । इटहरी । स्थानीय तहका जनप्रतिनिधिहरुको क्षमता अभिवृद्धिका लागि सुनसरीको इटहरीमा प्रशिक्षण कार्यक्रम जारी रहेको छ । नेपाल नगरपालिका संघको आयोजनामा इटहरीमा जारी प्रशिक्षण कार्यक्रममा प्रदेस नम्वर १ का विभिन्न जिल्लाका स्थानीय तहका जनप्रतिनिधिहरुको सहभागीता रहेका छ । प्रदेस स्तरिय प्रशिक्षण कार्यक्रममा अधिकाँस उपप्रमुख र उपाध्यक्षहरुको सहभागिता रहेको छ । विहीवारवाट सुरु भएको तालिमले स्थानीय तहका जनप्रतिनिधिहरुको क्षमता विकासमा सहयोग पुर्याउदै योजना निर्माण तथा कार्यान्वयनमा समेत सहज वनाउने इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमले आफुलाई लागेको वताइएन । प्रशिक्षण कार्यक्रममा रमेस कुमार अधिकारी र हेमराज लम्सालले सहजीकारण गरिरहेका छन भने प्रशिक्षण शनिवार समापन हुने जनाइयो ।

तपाईको प्रतिक्रिया