इटहरी / रिल्ली घले वंशावली खोज एकता समाज नेपालको दोस्रो अधिवेसन तथा भेला इटहरीमा सम्पन्न भएको छ । छरीएर रहेका घलेहरुलाई एकजुट वनाउन भेला आयोजना गरीएको आयोजकले जनाएको छ । रिले घलेहरुको धर्म संस्कुती परम्परा संरक्षण र सामाजीक एकता कायम गर्न रिले घलेहरु एक हुनुपर्ने कार्यक्रमका प्रमुख अतिथी नेपाल वौद्ध दर्सन , पर्वद्धन तथा गुम्बा विकास समितीको निवर्तमान अध्यक्ष कर्ण बहादुर रिल्ली घलेले बताउनु भ

यो । भेलामा शैक्षीक क्षेत्रमा राम्म्रो उपलव्धी गरेको भन्दै अभिशेक रिल्ली घले र स्वेता रिल्ली घलेलाई प्रंससा पत्र प्रदान गरीएको छ ।

त्यसैगरी कार्यक्रममा खड्क वहादुर रिल्ली घले, इन्द्र बहादुर रिल्ली घले, हर्कमाया घले लगायतलाई सम्मान गरीएको छ । गौरीमान रिल्ली घलेको सभापतीत्वमा सपन्न कार्यक्रममा केसरमान गुरुङ्ग, शेर बहादुर रिल्ली घले, गोकुल रिल्ली घले,राजेन्द्र रिल्ली घले लगायतको सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया