इनरुवा। सुनसरी सदरमुकाम इनरुवामा शान्तिदिप नेपालको आयोजनामा शुक्रबार शिक्षक तथा अभिभावक सचेतना कार्यक्रम समपन्न भएको छ । कार्यक्रम मा बोल्दै शान्तिदीप नेपाल का जिनियस निरौला ले कार्यक्रम त्यस छेत्र को शिक्षा ,सुरक्षा को सुधार गर्न आयोजना गरीएको जानकारी दीए , निरौला ले आगामी दिन हरु मा पनी एस्ता कार्यक्रम आयोजना गर्ने जानकारी दीए सो कार्यक्रम मा जिल्ला प्रहरी कार्यालय का प्रमुख राजन अधिकारी लाई स्वागत गरीएको थीयो | शान्तिदिपको चाहना, सम्पूर्ण नेपालीहरुको उज्जवल भविष्यको कामना सहितको मुल नाराका साथ इनरुवा नगरपालिका वार्ड नं. ३ को देवकोटा अधारभुत विद्यालयमा शिक्षा, स्वास्थय र पूर्वाधार जर्गेणा सहितको सचेतना कार्यक्रम समपन्न गरेको स्थानिय समाजसेवी जिनियस निरौलाले जानकारी दिए ।त्यस्तै कार्यक्रमको प्रमुख आथित्यमा इनरुवा ना पा की उप प्रमुख जामुना गौतम पौखरेलको उपस्थिती रहेको थियो भने विशिष्ट अथितीमा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक राजन अधिकारी, अथितीहरुमा इनरुवा ना पा वाडा नं. ३ का वडाध्यक्ष कालुराम गुरुङ्ग,समाजसेवी रोहित निरौला लगायतको सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया