बिराटनगर । उद्योग तथा उद्यमशीलता विकास र लघु उद्यम विकास उद्योग तथा उद्यम्शीलता विकास र लघु उद्यम् विकास मोडल सम्बन्धी अभिमुखिकरण कार्यक्रम आज १ नं प्रदेशको अस्थायी केन्द्र बिराटनगरमा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन प्रदेश नंम्बर १ का सामाजिक विकास मन्त्री जिवन घिमिरे, उद्योग तथा पर्यटन मन्त्री जगदीश कुसियत र उपसभामुख सरस्वती पोख्रेलले संयुक्त रुपमा पानसमा बत्ति बालेर गर्नु भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्नु हुदै सामाजिक विकास मन्त्रि जिविन घिमिरेले देशको समद्धि, उन्नती र विकासको कुरा गर्ने हामीले विचार भने पुरानै राख्दा विकासले अगाडी गति लिन नसकेकोे बताउनुभयो । प्राकृतिक रुपले सम्पन्न रहेको हाम्रो मुलुकमा यसको सौन्दर्यलाई विश्वभर फैलाउन सके पर्यटन क्षेत्रबाट आर्थिक विकास गर्न सकिने बताउनुभएको छ । उहाले रेमिट्यान्सबाट आएको रकमले बजेट निर्माण गर्ने हाम्रो देशमा युवा जनशक्ति लाई विदेश पलायन हुनबाट रोक्न विकासका कार्यक्रम ल्याउनुपर्नेमा जोडदिनुभयो । यसैगरि कार्यक्रममा बोल्नुहुदै १ नंम्बर प्रदेशका उपसभामुख सरस्वती पोख्रेलले सबैभन्दा पहिले उत्पीडनमा परेका महिलाहरुको आर्थिक उन्नतीका लागि राज्यले नया ढंगले नीति ल्याउनु पर्ने बताउनुभएको छ । रोजगार सिर्जना गर्न लद्युउद्यम को विकासले महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताउदै उहाले मुलुक नया“ ढंगले अगाडी बढ्न खोजीरहेको जनाउनुभयो । सबै जनालाई ब्यवस्थित गरेर रोजगारी दिने कानुन ल्याउनु पर्नेमा उपसभामुख पोख्रलले जोड दिनुभयो । प्रदेश नं १को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयद्धारा आयोजित कार्यक्रमको समन्वय तथा सहजीकरण उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र प्राविधिक सहयोग लघु उद्यम विकास कार्यक्रमले गरेको थियो ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
तालतलैयामा आन्तरिक पर्यटकहरु आउने क्रम सुरु
इटहरी । लामो समय देखि सुनसान बनेका पुर्वी नेपालका पर्यटकीय क्षेत्रहरुमा क्रमश मानविय चहलपहल वढ्न थालेको छ । कोरोना कहरका...
प्रेस युनियन सुनसरीद्धारा पत्रकारहरुको दुर्घटना बीमाको लागि आवश्यक डकुमेन्ट जुटाउन आग्रह
नेपाल प्रेस युनियन सुनसरीले जिल्लाका पत्रकारहरुको दुर्घटना बीमाको लागि आवश्यक डकुमेन्ट जुटाउन तयारी थालेको छ । शनिबार इट...
इटहरीकी दुवै मृगौला फेल भएकी सिताकाे याचना, सहयोग पाए बाच्ने थिए
इटहरी / सुनसरीको इटहरी ४ की ४७ बर्षिया सिता कुमारी ओस्ति लामो समय देखि मृगौला रोगले पिडित छिन् । बिगत ७ बर्ष देखि मृगौला...
कोरोनाबाट ३१९ नेपालीको निधन
कोभिड–१९ को सङ्क्रमणबाट विदेशमा थप दुई नेपालीको निधन भएको छ। गैरआवासीय नेपाली सङ्घका अनुसार यस साता बेलायतमा एक र दक्षिण...
नयाँ प्रजातिको कोरोनाले सन् २०२१ झन् कठिन हुने डब्ल्युएचओको चेतावनी
नयाँ प्रजातिको कोरोना भाइरसको संक्रमणले सन् २०२१ झन् कष्टकर हुने विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले चेतावनी दिएको छ ...
गुडिरहेको बसमा आगलागी हुदाँ ६ जनाको मृत्यु
भारतको राजस्थानमा गुडिरहेको एक बसमा हाइभोल्टेजको करेन्ट लाग्दा ६ जनाको मृत्यु भएको छ । भारतीय मिडियामा आएका खबर अनुसार र...