इटहरी उपमहानगरपालिकाको उपमेयर लक्ष्मी गौतमले सानो चित्त ले ग्रेटर इटहरी को परिकल्पना पूरा हुदैन र इटहरी बिगार्ने हक कसैलाइ छैन बनाउने कर्तव्य सबै को छ भनेर इटहरी बनाउने अभियानमा साथ दिन सबैलाई अपिल गर्नुभएको छ । उहाले सामाजिक सञ्जाल फेसबुक आफ्नो फेसबुक स्टाटस मार्फत इटहरी सडक बिस्तार मा उपमहानगरपालिका बाधा भएको छैन , होइन र हुनु हुदैन जनप्रतिनिधी जनता को हितमा काम गरि सहर राम्रो समृद्द बनाउन गएका हौ बिगार्न होइन म जनताको प्रतिनिधि भएको नाता ले जनता को भावना अनुरुपआफ्नो कर्तब्य मा म अडिक छु मेरो पहल जारी छ भनेर आफ्नो फेसबुकमा स्टाटस लेख्नु भएको छ ।
उहाले संघीय सरकार को मापदण्ड अनुसार काम गर्न त्यो भन्दा मुनि का जनप्रतिनिधी ले बोल्नु र बाधा पुर्याउनु कानुनी राज्य को खिल्ली उडाउनु हो ! सबै पक्ष ले यसमा सहयोग गरि सडक बिस्तार गरि इटहरी लाई समृद्द बनाउन साथ दिन अपिल गर्दछु भनेर फेसबुक स्टाटस लेख्नु भएको छ ।उहाले यस्तो फेसबुक स्टाटस लेख्नु भएको छ ।

=======

इटहरी सडक बिस्तार मा उपमहानगरपालिका बाधा भएको छैन , होइन र हुनु हुदैन जनप्रतिनिधी जनता को हितमा काम गरि सहर राम्रो समृद्द बनाउन गएका हौ बिगार्न होइन म जनताको प्रतिनिधि भएको नाता ले जनता को भावना अनुरुपआफ्नो कर्तब्य मा म अडिक छु मेरो पहल जारी छ ! त्यसैले संघीय सरकार को मापदण्ड अनुसार काम गर्न त्यो भन्दा मुनि का जनप्रतिनिधी ले बोल्नु र बाधा पुर्याउनु कानुनी राज्य को खिल्ली उडाउनु हो ! सबै पक्ष ले यसमा सहयोग गरि सडक बिस्तार गरि इटहरी लाई समृद्द बनाउन साथ दिन अपिल गर्दछु सानो चित्त ले ग्रेटर इटहरी को परिकल्पना पूरा हुदैन / इटहरी बिगार्ने हक कसैलाइ छैन बनाउने कर्तव्य सबै को छ !!!

तपाईको प्रतिक्रिया