ईटहरी /सुनसरीको ईटहरीमा प्रदेश नं १ को सामाजिक विकास तथा शिक्षा मन्त्री जीवन घिमीरेले ब्याटिङ गरेका छन । ईटहरी कप टी–२० राष्ट्रिय किकेट प्रतियोगिता उद्घाटनको क्रममा उनले ब्याटिङ गरेका हुन । प्रदेश १ का सांसद लिलम बस्नेतले  बलिङ गरेका थिए । बस्नेतको बलिङले मन्त्री घिमीरे आउट भएका  थिए । सेभेन स्टार क्लबको आयोजनामा सुरु भएको खेलको उदघाटनमा
प्रदेश सभा सदस्य लिलम बस्नेतल बलिङ र मन्त्री घिमिरेले यसरी ब्याटिङ गरेका थिए ।

तपाईको प्रतिक्रिया