सिण्टीकेट खारेज गर्ने सरकारी नितीको विरोधमा उत्रिएका व्यवसायीहरुले सावजनिक यात्रुवाहक सवारी साधनहरु नचलाएपनि पुर्वमा सुरक्षाकर्मीहरुको सहयोगमा केही सवारी चलाइएको छ ।
नेपाल यातायात व्यवसायी राष्ट्यि महासंघमा आवद्ध यात्रुबाहक सवारीहरु नचलाइएपछि सुरक्षाकर्मीहरुको प्रयोग गरी सुनसरीमा केही कम्पनीहरुका सवारीहरु चलाइएको हो । सुरक्षाकर्मीहरुले यसरी सवारी साधनहरु चलाएका छन हेर्नुहोस भिडियो ।

तपाईको प्रतिक्रिया