देशलाई समृद्ध बनाउछु भन्दै उद्घोष गर्ने नेताहरु नै संसदमा निदाएका छन् । नेताहरु संसदमा निदाउनु कुनै नौलो दृश्य नभएपनि देश बनाउने कसम खाएका नेताहरु नै संसदमा निदाउन थालेपछि जनताले के अपेक्षा गर्ने रु भन्ने प्रश्न उठेको छ ।

प्रदेश नं ५ को संसद बैठकमा प्रधानमन्त्री ओलीले समृद्ध तर्फ देश अगाडि बढाउने बताईरहदा पछि भने सांसदहरु निदाएका थिए ।

 काठमाण्डौपोष्टबाट

तपाईको प्रतिक्रिया