इटहरी । सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–४ पारुहाङ्ग चोक नजिकै रहेको चार वटा पसलमा भिषण आगलागी हुँदा पसल रहेको टहराहरु जलेर नष्ट भएको छ ।

तपाईको प्रतिक्रिया