नेपाल सरकारले सुनसरीको सिडिओ गोपाल पराजुलीलाई सरुवा गरेको छ । गृह मन्त्रालयले सुनसरीका सिडीओ गोपाल पराजुलीलाई सुनसरीवाट धनुसा सरुवा गरेको हो । गृह मन्त्रालयले धनकुटा बाट प्रेम प्रकास उप्रेतीलाई सुनसरीको सिडयोमा सरुवा गरेको हो । गृह मन्त्रालयले सुनसरी सहित ६० जिल्लाका प्रमुख जिल्ला अधिकारी सरुवा गरेको छ । स् गृह मन्त्रालयले एकैपटक ६० प्रमुख जिल्ला अधिकारी  को सरुवा गरेको छ। गृहले सहसचिव सिडिओ हुने ३१ जिल्ला तथा उपसचिव सिड िओ हुने २९ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको हो।

तपाईको प्रतिक्रिया