इटहरी । सुनसरीकाे इटहरीस्थित रक्तमाला स्कुलको खेलमैदानमा  सम्पन्न पाँचौ रुद्र चेम्जोङ स्मृति च्यालेन्ज कप फूटबल प्रतियोगितामा तरहरा युवा क्लव लााई ० को विरुद्ध १ को मतान्तरले पछि पार्दै शान्तीनगर फुटवल क्लबले उपाधि हात पारेकाे छ । बिहीबार सम्पन्न फाइनल खेलमा तरहरा युवा क्लव बिरूद्ध शान्तीनगर फुटवल क्लबले उत्कृस्ट १ गाेल गर्दै उपाधि हात पारेकाे हाे ।  खेलमा बिजियी हुनेहरूलार्इ  प्रतनिधीसभा सदस्य सिताराम मेहताले पुरस्कार बितरण गरेका थिए ।

तपाईको प्रतिक्रिया