विराटनगर÷ विराटनगर १६ दरैयाका बाढी पिडीतहरुले राहातमा बिभेदभएको विरोध गर्दै वडा कार्यलयमा ताबन्दी गरेका छन ।
आज वडा समीतीको कायाय रानीको कार्यालयमा तालाबन्दी गरेर आन्दोलनमा उत्रिएका हुन ।
वडा न १६ को कार्यलयले २ सय ३० जनालाईमात्रै राहात उपलब्ध गराउने भएपछी आक्रोसीत भएका बाढी पिडीतहरु आन्दोनमा उत्रिएका हुन ।
आन्दोलीत बाढी पिडीतहरुले राहत उपब्ध गराउदा सबैलाई गराउनु पर्ने नत्र कसैलाई पनि दिन नहुने माग गरेका छन । गएको साउनमा दरैया क्षेत्रमा करिब १ हजार घर पुरै डुबेको थियो ।

तपाईको प्रतिक्रिया