मेघराज तामाङ

संखुवासभा। संखुवासभाको मादी नगरपालिका ४ स्थित माटोको ढिस्कोले पुरिएर २ जनाको ज्यान गएको छ । आइतबार बेलुका ४ बजे घर पोत्ने रातोमाटो खन्ने क्रममा ढिस्कोले पुरिएर सासु बुहारीको ज्यान गएको हो । ज्यान गुमाउनेमा मादी नगरपालिका ४ की टीकामाया विश्वकर्मा र उनकी बुहारी मनिषा विश्वकर्मा रहेका छन् ।
ढिस्कोले पुरिएर उनीहरुकोे घटनास्थलमै मृत्यू भएको संखुवासभा प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया