काठमान्डौँ , माघ २४, युवा प्रतिभावान गायक प्रमोद डिजीको आधुनिक गीति सपना युटुव मार्फत सार्वजनिक भएको छ । कविता खत्रिको शब्द तथा संगीत रहेको गितको भिडियो देवि म्युजिक सोलुसनको आधिकारिक युटुव मार्फत बजारमा आएको हो । उक्त भिडियोलाई निर्देशक काजिश निर्देशन गरेका हुन् । सागर गौतमद्वारा छायांकन गरिएको भिडियोमा मायामा भएको विचलनलाई चित्रण गरिएको छ । भोगाई र मानिसभित्रको पिडालाई भुल्नको लागी धेरैको यथार्थ भागाईलाई गितमा समेटिएको गायकले बताएका छन । गितको एरेन्ज पुष्कर सुनवारले गरेका हुन । म्युजिक भिडियोमा रमिला र आयुशले अभिनय गरेका छन् । सपना भिडियोको सम्पादन रमित ओलीले गरेका हुन् ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्चमा अवहेलना मुद्दा दर्ता
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ । कानुन व्यवसायीहरूको मानमर्दन गरेको र ...
कोरोना संक्रमणबाट स्वास्थ्य मन्त्रालयका अधिकृतको मृत्यु
कोरोना संक्रमणबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एक अधिकृतको मृत्यु भएको छ। ललितपुरस्थित गोदावरी का ५१ वर्षीय कम्प्य...
६ लाखकाे लोभमा सामूहिक बलात्कारमा परे भन्न युवती पक्राउ
६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ परेकी छिन । २८ पुसमा ओखलढुंगा घर बताउने अन्...
हेल्पिङ हेन्ड क्लब इटहरीद्धारा २१ जनालाई निःशुल्क उपचार गरिदिने
निम्न आर्थिक स्तर भएका परिवारका छोराछोरी कुलतमा फस्दा परिवारले रिहाब सेन्टरमा राखेर उपचार गर्न सक्दैनन् । त्यस्तै समस्या...
helping hands इटहरीद्धारा माक्स बितरण
helping hands इटहरी सुनसरीले इटहरी १६ मा रहेको सरस्वती जब्दि माध्यामिक बिध्द्यायलाई कपडाको माक्स बितरण गरिएको छ । बिहिबा...
मुख्यमन्त्री शेरधन राईलाई दलको नेताबाट पनि हटाउन सांसदको हस्ताक्षर
प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विरुद्धको अविश्वासको प्रस्तावमा दलको नेताबाट पनि उहाँलाई हटाउन प्रस्ताव गरिएको छ । प...