इटहरी । दुर्गा बचत तथा ऋण सहकारी संस्थाको १७ औँ वार्षिक स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । सो कायक्रममा ६२ प्रिन्ट रगत संकलन गरिएको छ । उतm कार्यक्रममा सहकारी डिभिजन तथा प्रशिक्षण कार्यलय इनरुवा सुनसरी का प्राचार्य श्री योगराज धमला ज्युले प्रमुख अतिथिको आशन ग्रहण गनुभएको थियो भने सोही संस्थाका अध्यक्ष श्री टिका प्रसाद दाहालले अध्यक्षता को आशन ग्रहण गर्नुभएको थियो । रक्तदान कार्यक्रमलाई रेडक्रस इटहरी र घोपा बल्ड बैँक ले सहयोग गरेको थियो । रक्तदातहरु प्राय महिला भइको रेडक्रस सोसाइटी इटहरीले बताएको थियो ।

तपाईको प्रतिक्रिया