इटहरी । सुनसरीको इटहरीमा बजाजको आर ई टेम्पुको २७ औ सोरुम पहिलो पटक सञ्चालनमा आएको छ । असिम एण्ड ब्रदर अटो प्राईभेट कम्पनिले बजाज टेम्पुको आधिकारिक बिक्री सुरु गरेको हो । पुर्वाञ्चलमै पहिलो पटक बजाजले सोरुमको सञ्चालनमा ल्याउदै युवालाई स्वरोजगार बनाउन यो टेम्पुले मद्धत गर्ने बिश्वास लिएको छ ।
पाचँ लाख उनाईस हजार नौसयमा पाउने टेम्पु पाउने असिम एण्ड ब्रदरका सञ्चालक असिमले जनाएका छन् । बिस बर्ष सम्मको ग्यारेण्टी भएको बजाजको टेम्पुले तिस देखि पैईतिस किलोमिटरको माईलेज दिने छ भने चालक समेत गरि चार जनाको क्षमता रहेको कम्पनिका डाइरेक्टर अभिमन्यु गोल्छाले बताएका छन् ।
युवालाई स्वरोजगार बनाई बिदेश जानबाट रोक्न यस्तो टेम्पुले प्रभावकारि रुपमा सहयोग गर्ने र आर्थिक रुपमा पनि अन्नति गर्न सक्ने उद्देश्य राखेर टेम्पुको बिक्रि बितरण गर्न इटहरीबाट पनि सोरुमको साथै सर्भिसिङ्ग सहित सञ्चालन आएको बताएको छ ।

तपाईको प्रतिक्रिया