इटहरी । सुनसरी जिल्लाको धरान उप–महानगरपालिका ८ अन्तर्गत कोशी राजमार्गको बरगाछीमा को १ ख ६२७१ नम्वरको टिफरले को १८ प ३९६८ नम्वरको मोटरसाईकलाई ठक्कर दिँदा उक्त मोटरसाइकलको यात्री चालक धरान ९ बस्ने बर्ष ४२ को सञ्जु आलेको घट्नास्थलमा नै मृत्यु भएको छ ।
सवारी दुर्घट्नामा मृत्यु भएकी मोटरसाईकल चालक सञ्जुको मृत लाशको पोष्टमार्टमका लागि शरीर बीपी कोईरुाला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा राखिएको इलाका प्रहरी कार्यालय धरानले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया