ईटहरी । सुनसरीको ईटहरी स्थित हुण्डाई ब्राण्डका गाडिहरुको आधिकारिक विक्रेता रोयल अटो वल्र्डले आफ्नो दोस्रो वर्ष पुरा गरी तेस्रो वर्षमा प्रवेशको उपलक्षमा एक कार्यक्रम गरि आफ्नो बार्षिक उत्सव मनाएको छ । स्थानिय व्यवसायी,संचारकर्मीको उपस्थितीमा बार्षिक उत्सव मनाएको छ । विश्वमै उत्कृष्ट एवम् नेपाली प्रयोगकर्ताको पनि मन जित्न सफल हुण्डाई ब्राण्डका गाडिहरुको आधिकारिक विक्रेताको रुपमा स्थापित यस रोयल अटो वल्र्डले हालसम्म ४२१ गाडी बिक्रि गरिसकेको छ । र, बिक्रि पछिको गुणस्तरीय सेवा प्रदान गरिरहेको जानकारी पनि गराउँदछौँ । सेवाग्राहिको हितलाई मध्यनजर गर्दै, हाल विराटनगरबाट दिँइदै गरेको गाडि सर्भिसिङ सेवालाई थप विस्तार गर्ने लक्ष्य रहेको छ । यस क्षेत्रका ग्राहकको सहजतालाइ मध्यनजर गर्दै हामी ईटहरीमा पनि उक्त सेवा चाँडै सुचारु गरिने अध्यक्ष भिम पौडेलले जनाए । साथै, बार्षिक उत्सवको अवसरमा ४२१ ग्राहकमध्ये २० जनालाइ गोलाप्रथामार्फत दुुइ फ्रि सर्भिसिङ दिइने समेत जानकारी गराइयो ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
२४ घण्टामा २३२ जनामा कोरोना पुष्टि, ८ को मृत्यु
पछिल्लो २४ घण्टामा देशभर २३२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित हुन...
आजदेखि खोप प्रदेशमा पठाइँदै
काठमाडौँ / कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ आजदेखि सातवटै प्रदेशमा पठाउन थालिएको छ । भारत सरकारले अनुदानमा उपलब्ध गराए...
टिकटक बनाउँदा रेलको ठक्करबाट युवाको मृत्यु
पाकिस्तानमा रेलको ठक्करबाट एक युवाको मृत्यु भएको प्रहरी स्रोतले शनिवार जानकारी दिएको छ । सामाजिक सञ्जाल प्रायः युवा युवत...
खुकुरी देखाएर गुडिरहेको बस रोक्दै तोडफोड, यात्रुसहित जलाउने प्रयास
झापामा खुकुरी देखाएर बस तोडफोड गर्ने एकजना पक्राउ परेका छन् । तर पक्राउ पर्ने व्यक्ति सार्वजनिक गरिएको छैन । उनी विप्लव ...
मलेसियाबाट अस्तुसहित १९ वटा शव नेपाल आयो
मलेसियामा डिसेम्बर महिनामा मृत्यु भएका नेपाली श्रमिकको शव काठमाडौं आइपुगेको छ । एक जनाको अस्तुसहित १९ जनाको शव आइपुगेको ...
लागुऔषध कारोबारमा संलग्न महिला सहित चार जना पक्राउ
बिराटनगर, मोरङ बिराटनगर-१५ स्थित सिमा एरियाबाट प्रतिबन्धित लागुऔषध सहित एक भारतिय महिला पक्राउ परेकी छिन । पक्राउ पर्नेम...