२८ औं प्याबसन स्थापना दिवस तथा स्व.डा. बाबुराम पोखरेलको सम्झनामा प्याबसन सुनसरीले जिल्लाका विभिन्न स्थानमा  स्वीटर वितरण गरेको छ । प्याबसन सुनसरीले इटहरी उपमाहानगरपालिका वडा नं.३ सिंहदेवी प्रा.वि.मा ५० ओटा ईनरुवा न.पा. वडा नं.४ रेडक्रस प्रा.वि.मा ३०० ओटा, रामधुनी न.पा वडा नंं.२ शिवनगर टोलमा १५० ओटा, भोक्राहा गाउँपालिका वडा नंं.४ जामिया स्मालिया मरदशामा ५० ओटा स्वीटर वितरण गरेको हो ।।

तपाईको प्रतिक्रिया