रबिन्द्र बराल

रंगेली , माेरङकाे रंगेली नगरपालिका ७ स्थित भानु मेराेरीय बाेडिङ स्कुल नजिकै रहेको मुसहर बस्ति मा वसाेवास गर्ने एक बृद्ध काे चिसाेका कारण कठाङग्रिय शनिबार राति मृत्युु भएको छ । रंगेली नगरपालिका ७ बस्ने बर्ष ५० का बृन्चिया ऋिषिदेवकाे चिसाेका कारण मृत्यु भएको हाे । बिगत केही महिना देखि दम राेगले पिडित बृद्घ काे शनिबार राति सुतेकै ठाउँ मृत्यु भएको स्थानीयले बताए ।

तपाईको प्रतिक्रिया