इटहरी । वराह नगरपालिका वडा ३ मा रहेको एभेष्ट फुटबल क्लबको आयोजनमा भरौलको नडाहमा प्रथम मेयर कप हुने भएको छ । खेलकुदको क्षेत्रमा बेग्लै पहिचान बनाएर नेपाली फुटबलको क्षेत्रमा राष्ट्रिय र अन्तराष्ट्रिय खेलाडिहरु उत्पादन गरि नेपालको खेलकुदलाई धेरै ठुलो गुण लगाएको भुमि भरौलमा पुस महिनाको ३० गते देखि सुरु हुने प्रतियोगि माघ ७ गते सम्म सन्चालन हुने प्रतियोगिता मा मोरङ्ग ,उदयपुका सुनसरीका फटबल क्लबहरु सहभागी हुनेछ बेलबारी फुटबल क्लब मोरङ्ग,क्षेत्रिय तालिम केन्द्र रानी बिराटनगर, गाईघाट फुटवल क्लव उदयपुर, बक्लौरी फुटबल क्लव , राजावास फुटबल कल्ब वराह ९, वराहक्षेत्र फुटवल क्लव चतरा, द व्याइ कल्व इटहरी र आयोजक एभेष्ट फुटवल क्लव वराह ३ सहित ८ अौटा फुटबलको क्लबको सहभागिता रहने समितिले जनाएको छ । प्रतियोगितामा प्रथम पुरस्कार रु १ लाख १ हजार र दोस्रौ पुरस्कार ५१ हजार सहित प्रतियोगिता भर उत्कष्ट खेलाडिहरुलाई खेल प्रदशनकोआधारमा पुरस्कार गरिने शनिबार पत्रकार सम्मेलन गरि एभेष्ट फुटबल क्लबका अध्यक्ष मधु सुधन भट्टराईले बताउनु भयो। वराह नगरपालिकाको वडा नं ३ मा पहिलो प्रथम हुन लगेको एभेष्ट फुटवल क्लबको खेलमैदानमा हुने प्रतियोगिता प्रतियोगियोतालाई सफलता पुर्वेक सम्पन गर्नको लागि बराह नरपालिकाको प्रायोजक र सह प्रायोजक व्यासन ग्रामिण क्षेत्रिय समन्योय समीति सुनसरी सहयोग , वराह नगरपालिका वडा नं ३,कार्यलयको विशेष सहयोग र खेल प्रमि देश, बिदेशमा रहनु भएका युवाहरुको सहयोगमा लगभग ८ लाख खर्च प्रतियोगिता सम्पन गराउन आकडन गरिएमो कल्बका अध्यक्ष भट्टराईले बताउनु भयो

तपाईको प्रतिक्रिया