रबिन्द्र बराल रंगेली ,माेरङ पुस २१ शुक्रबार सिमाबर्ति क्षेत्रमा बसाेवास गर्ने युवा तथा भारतका कलाकार हरु हस्तकलाका सामाग्री बनाउन ब्यस्त हुन थालेका छन । तराई का जिल्ला मा कलाकार हरुले पराल,माटाे र बाँस बाट उनिहरुले कलात्मक तरिकाले सरस्वती काे मुर्ति बनाएर बिक्रीवितरण गर्ने गर्दे छन । कलाकार हरुले मंसिर काे पहिलाे साता बाट भारत बाट नेपाल अाएर घर भाडामा लिएर अाफ्नाे कलाकारकाे माध्यम बाट तीन महिनाकाे अबधिमा ८० हजार देखि १ लाख रुपैयाँ सम्म कमाउने गरेका छन । उनिहरुले पराल लाई डाेरीले बाँधेर हात , खुट्टा , र शरिरकाे अाकृति निकालेर त्यसलाई चिम्टाईलाे माटाेले उक्त अाकृतिमा माटाे ले लिप्ने गर्दे छन । त्यस पछि उक्त मुर्ति लाई घाममा सुकाएर बिभिन्न रंग राेगन गरेर बिक्रीवितरण गर्ने गर्देछन। तराईका जिल्ला हरुमा यस्ता मुर्ति हरुकाे बडि किन मेल हुने गरेको छ । बिजय मंडल ले बिगत ८ बर्ष देखि अाफु याे कलाकार पेसामा लागेको उनको भनाइ छ । र राम्रो अाम्दानी हुने गरेको हुनालाे याे पेसामा लागेको उनले बताए । उनले भने अाफुले नेपाल मा बसेर राम्रो कमाई हुने गरेको र यस्तो मुर्ति हरु झापाको अर्जुन धारा,चतराह, बिराटनगर र भारत काे विभिन्न ठाउँमा गएर बनाउने गरेको समेत बताए । अाफुले माटाेकाे मात्रै नभएर सिमेन्ट हरुकाे समेत मुर्ति वनाउने गरेको र साथै विभिन्न किसिमका पशुपंक्षी हरुकाे समेत मुर्ति बनाउने गरेको उनले बताए । उनले एक मुर्ति बराबर १५ सय रुपैयाँ प्रतिगाेटा देखि १० हजार रुपैयाँ सम्मा लिएर बिक्री गर्ने गरेकाे सिस्वनि जहदा ४ का बिजय मंन्डल ले वताए । सरकारी तथा निजि बिधालय का बिधार्थिहरुले माघ ८ गते धुमधाम का साथ मनाईने बसन्त पंचमी अर्थात सरस्वती पुजा बिधार्थि हरुकाे लागि याे पुजा काे दिन विशेष महत्वपूर्ण दिन मानिन्छ ।हरेक बर्ष बिधालय हरुमा बिधार्थि हरुले अा अाफ्नाे स्रदा अनुसार सरस्वती पुजा गर्ने गर्दे छन ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सुनसरीका कृषकहरुसंग साक्षात्कार कार्यक्रम
धरान । खेती नलगाएर बाँझो राखिएका जग्गाहरुमा खेती गरेर कृषकहरुलाई आर्थिक उपार्जनका लागि सहयोग पुर्याउने लगायतका उद्धेश्यह...
धनकुटा क्याम्पसमा विविए पढाई कार्यक्रम सञ्चालनका लागि छलफल सम्पन्न
धनकुटा । धनकुटा बहुमुखी क्याम्पस धनकुटामा अब ब्याचलर अफ बिजनेस एडमिनिस्टे«शन पढाई हुने भएको छ । त्रिभूवन विश्वविद्यालय भ...
समीक्षा तथा अन्तरक्रिया गोष्ठी पाख्रीबास नगरपालिकामा सम्पन्न
धनकुटा । निजी आवास पुनर्निर्माण सम्बन्धी समीक्षा तथा अन्तरक्रिया गोष्ठी धनकुटाको पाख्रीबास नगरपालिकामा सम्पन्न भएको छ ।...
नारी विकास संघको २४ औं वार्षिक साधारण सभा सम्पन्न
मोरगं । नारी विकास संघ शाखा कार्यालय सलकपुरले एक कार्यक्रमको आयोजना गरि २४ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । महिला...
सहकारी क्षेत्रको प्रवद्र्धन स्थानीय तहसंग सहकार्य र समन्वय विषयक अन्तरक्रिया
इटहरी । स्थानीय तहहरुसंग सहकार्य र समन्वयमा सहकारी क्षेत्रको प्रद्धर्वनका लागि सहज वनाउने उद्धेश्यले सुनसरीको इटहरीमा एक...
हातीको आक्रमणबाट सुन्दरहरैचामा एक महिलाको मृत्यु
सुन्दरहरैचा । सुन्दरहरैचामा जंगली हातीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। सुन्दरहरैचा नगरपालिका वडा नं १० कि ३२ वर्षि...