मोरंङ
प्रादेशीक संरचना तयार भइरहेको बला पुर्वको प्रदेश नंम्बर १मा लगानीको क्रमम बढेको छ । बिराटनगर हाटखोला पुर्व कटहरी गाउँपालिका–२ मा गोपाल फन पार्क सञ्चालनमा आएको हो । करिब १३ बिघा क्षेत्र फलमा रहेको पार्कमा २ वटा पोखरी रहेको रहेको छ । उक्त पोखरीमा ६ वटा डुंगाबाट नौका बिहार सञ्चाल गरीएको छ ।
उता पोखरीको विच भागमा रेष्टुरेन्ट संचालन गरी फिसिङको पनि व्यावस्था गरिने गोपाल फन एण्ड फुडका संञ्चालक शम्भु कामतले जानकारी दिए । अहिलेसम्म १३ करोड लगानी भईसकेको कामतले बताए ।
पार्कमा खेलका साथै मनोरञ्जनका नयाँ सामाग्री राखेर यो क्षेत्रका आम जनतालाई मनोरञ्जको एउटा केन्द्र नै बनाउने उदेश्य रहेको सञ्चालन कामतले बताए ।
यस अधि पार्क सञ्चालमा ल्याउने तयारी गरेपनि बाढी र डुवानले भौतिक संरचनामा क्षति पु¥र्याका कारण ढिलो सञ्चालनमा आएको थियो ।
पार्कमा नौका विहार, बाल उद्यान,वनभोज स्थल, विभन्न खेलकुदको सामाग्रीको स्पर्धा र पर्वातारोहण् ालगायतको अवधारण तयार पारिएको छ ।