भोजपुर, राष्ट्रिय मानव अधिकार आयोगले भोजपुरको विभिन्न ठाउमा भएका अपराधिक घटनाहरु विषयमा सत्य तथ्य वाहिर ल्याउन पहल गरिरहेको जनाएको छ । गत असारमा प्याउलीमा भएको तीन जना वालवालिको हत्या, दुम्माना एक वालिका माथी करणी पछि आँखा झिकेर हत्या गर्ने प्रयास भएको लगाएत घटनामा आयोगले चासो लिएको मानव अधिकार आयोग उपक्षेत्रिय कार्यालय खोटाङ्गका प्रमुख मोहनदेव जोसीले वताए । भोजपुर घटनाको विषयमा लिखित उजुरी नपरेपनि आयोगले सञ्चार माध्यममा आएका समाचार लगाएतलाई आधार मानेर अनुसन्धान गरिरहेको वताउदै चाडै घटनाको सत्य तत्य वाहिर आउने प्रमुख जोसीको भनाई छ । साथै आयोगले जिल्लाका समग्र मनव अधिकारका प्राथमिकितामा पर्न सक्ने बालबालिकाका अधिकार, शिक्षाको अधकिार, महिला अधीकार, सामाजिक अधीकार, आर्थिक अधिकार, खाद्य र स्वास्थ्य अधिकार लगाएतका विषयमा छलफल गरेको छ । छलफलमा उठेका विषयहरुलाई पाँच ओटा प्राथमिकता निर्धारण गरि नेपाल सरकार तथा सरोकारवाला निकायलाई सिफारिस र सुझाव प्रदान गर्ने आयोगका उपक्षेत्रिय कार्यालय खोटाङ्गले जनाएको छ । जिल्ला समन्वय समितिका प्रमुख लक्षमण खड्काले जिल्लामा भईरहेको मानव अधिकार हनन्का यस्ता खालका घटनामा समन्वय समितिको ध्यान वताउदै महिला हिंसा लगायत मानव अधिकार हनन् हुन नदिन जिल्लाका सबै जनप्रतिनिधीलाई आ–आफ्नो स्थानिय तहमा छलफल गर्न त्यस्ता खालका घटनाहरुको न्युनीकरणमा लाग्न पहल गर्ने वताए ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
तालतलैयामा आन्तरिक पर्यटकहरु आउने क्रम सुरु
इटहरी । लामो समय देखि सुनसान बनेका पुर्वी नेपालका पर्यटकीय क्षेत्रहरुमा क्रमश मानविय चहलपहल वढ्न थालेको छ । कोरोना कहरका...
प्रेस युनियन सुनसरीद्धारा पत्रकारहरुको दुर्घटना बीमाको लागि आवश्यक डकुमेन्ट जुटाउन आग्रह
नेपाल प्रेस युनियन सुनसरीले जिल्लाका पत्रकारहरुको दुर्घटना बीमाको लागि आवश्यक डकुमेन्ट जुटाउन तयारी थालेको छ । शनिबार इट...
इटहरीकी दुवै मृगौला फेल भएकी सिताकाे याचना, सहयोग पाए बाच्ने थिए
इटहरी / सुनसरीको इटहरी ४ की ४७ बर्षिया सिता कुमारी ओस्ति लामो समय देखि मृगौला रोगले पिडित छिन् । बिगत ७ बर्ष देखि मृगौला...
कोरोनाबाट ३१९ नेपालीको निधन
कोभिड–१९ को सङ्क्रमणबाट विदेशमा थप दुई नेपालीको निधन भएको छ। गैरआवासीय नेपाली सङ्घका अनुसार यस साता बेलायतमा एक र दक्षिण...
नयाँ प्रजातिको कोरोनाले सन् २०२१ झन् कठिन हुने डब्ल्युएचओको चेतावनी
नयाँ प्रजातिको कोरोना भाइरसको संक्रमणले सन् २०२१ झन् कष्टकर हुने विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले चेतावनी दिएको छ ...
गुडिरहेको बसमा आगलागी हुदाँ ६ जनाको मृत्यु
भारतको राजस्थानमा गुडिरहेको एक बसमा हाइभोल्टेजको करेन्ट लाग्दा ६ जनाको मृत्यु भएको छ । भारतीय मिडियामा आएका खबर अनुसार र...