विराटनगर । मोरङ–६ का वाम गठबन्धनका उम्मेदवार लालबाबु पडितलाई लक्षित गरेर मंगलवार बिहान सुतली बम विष्फोट भएको छ ।

विराटनगर । मोरगंको क्षेत्र नम्वर ६ प्रतिनिधिसभा तर्फका बाम गठवन्धनकाउम्मेदवार लालबाबु पंडितलाई लक्षित गरी बम प्रहार गरिएको छ ।

निर्वाचन प्रचारप्रसारका लागि घरदैलो कार्यक्रममा रहेका पंडित र प्रदेससभाका उमेद्वार जीवन आचार्यलाई लक्षित गरी बुढिगंगा गाउँपालिका ५ र ६को सिमानामा बम प्रहार भएको हो । तर बम प्रहार गरीएपनि कुनै पनि क्षति नभएको मोरगंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले जानकारी दिए ।

तपाईको प्रतिक्रिया