पुर्वी पहाडि जिल्ला पाँचथरमा चुनावकाे अन्तिम तयारी भए संगै मतदाताहरु मत खसाल्न उत्साहित छन । प्रतिनिधि सभाका लागि एउटा निर्वाचन क्षेत्र रहेकाे पापाचथरमा ८ जना उमेद्घारले प्रतिस्प्रदा गर्दै छन भने २ वटा प्रदेशसभाका लागि ८/८ जना उमेद्घारले चुनावमा प्रतिस्प्रदा गर्दै छन । जस्मा १ लाख २५ हजार २ सय १९ जन्ना मतदाता रहेका छन । जिल्लामा रहेकाे १०० मतदानस्थल मध्य २० अति संबेदनसिल ६६ संबेदनसिल र १४ सामान्यमा बर्गिकरण गरिएकाे छ । त्यहि बर्गिकरण अाधारमा सुरक्षा ब्यवस्था तयार पारेकाे पाचथरका साहायक जिल्ला अधिकारी युवराज कट्टेलले बताए । तर पछिल्लाे समय बढ्दै गएकाे चुनाव बिराेधि गतिबिधीले सुरक्षामा थप चुनैति बढेकाे छ । त्यहि सुरक्षा चुनैतीलाई मध्यनजर गर्दै नेपाली सेना र सशस्त्र प्रहरीकाे नियमीत गस्तीका अतिरिक्त हरेक मतदानस्थलमा सुरक्षा पाेष्ट खडा गरिएकाे जिल्ला प्रसासन कार्यलय पाचथरले जानकारी दिएकाे छ ।

तपाईको प्रतिक्रिया