पुर्वी पहाडि जिल्ला पाँचथरमा चुनावकाे अन्तिम तयारी भए संगै मतदाताहरु मत खसाल्न उत्साहित छन । प्रतिनिधि सभाका लागि एउटा निर्वाचन क्षेत्र रहेकाे पापाचथरमा ८ जना उमेद्घारले प्रतिस्प्रदा गर्दै छन भने २ वटा प्रदेशसभाका लागि ८/८ जना उमेद्घारले चुनावमा प्रतिस्प्रदा गर्दै छन । जस्मा १ लाख २५ हजार २ सय १९ जन्ना मतदाता रहेका छन । जिल्लामा रहेकाे १०० मतदानस्थल मध्य २० अति संबेदनसिल ६६ संबेदनसिल र १४ सामान्यमा बर्गिकरण गरिएकाे छ । त्यहि बर्गिकरण अाधारमा सुरक्षा ब्यवस्था तयार पारेकाे पाचथरका साहायक जिल्ला अधिकारी युवराज कट्टेलले बताए । तर पछिल्लाे समय बढ्दै गएकाे चुनाव बिराेधि गतिबिधीले सुरक्षामा थप चुनैति बढेकाे छ । त्यहि सुरक्षा चुनैतीलाई मध्यनजर गर्दै नेपाली सेना र सशस्त्र प्रहरीकाे नियमीत गस्तीका अतिरिक्त हरेक मतदानस्थलमा सुरक्षा पाेष्ट खडा गरिएकाे जिल्ला प्रसासन कार्यलय पाचथरले जानकारी दिएकाे छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
प्रेस युनियन सुनसरीद्धारा पत्रकारहरुको दुर्घटना बीमाको लागि आवश्यक डकुमेन्ट जुटाउन आग्रह
नेपाल प्रेस युनियन सुनसरीले जिल्लाका पत्रकारहरुको दुर्घटना बीमाको लागि आवश्यक डकुमेन्ट जुटाउन तयारी थालेको छ । शनिबार इट...
इटहरीकी दुवै मृगौला फेल भएकी सिताकाे याचना, सहयोग पाए बाच्ने थिए
इटहरी / सुनसरीको इटहरी ४ की ४७ बर्षिया सिता कुमारी ओस्ति लामो समय देखि मृगौला रोगले पिडित छिन् । बिगत ७ बर्ष देखि मृगौला...
कोरोनाबाट ३१९ नेपालीको निधन
कोभिड–१९ को सङ्क्रमणबाट विदेशमा थप दुई नेपालीको निधन भएको छ। गैरआवासीय नेपाली सङ्घका अनुसार यस साता बेलायतमा एक र दक्षिण...
नयाँ प्रजातिको कोरोनाले सन् २०२१ झन् कठिन हुने डब्ल्युएचओको चेतावनी
नयाँ प्रजातिको कोरोना भाइरसको संक्रमणले सन् २०२१ झन् कष्टकर हुने विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले चेतावनी दिएको छ ...
गुडिरहेको बसमा आगलागी हुदाँ ६ जनाको मृत्यु
भारतको राजस्थानमा गुडिरहेको एक बसमा हाइभोल्टेजको करेन्ट लाग्दा ६ जनाको मृत्यु भएको छ । भारतीय मिडियामा आएका खबर अनुसार र...
इटहरीमा दुर्घटना हुदाँ एकजनाको घटनास्थलमै मृत्यु
इटहरी १ आँपगाछीमा भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ । ट्राफिक प्रहरी पोष्ट तरहराका हवल्दार भुवन बिकका अनुसार इटहरीबा...