पिता घुरन चौधरी र माता सुगादेवी चौधरीको सु पुत्री रोजीना चौधरीको जन्म वि स २०४१ सालमा भएको थियो । २०४६ साल देखि शैक्षिक यात्रा सुरु गरेकी चौधरीले २०५५ सालमा यस एल सी उत्र्तिण गर्दै २०५८सालमा १२ पास गरेकी थिइन । यसै क्रममा २०५६ साल देखि विद्यार्थी राजनितिबाट आफ्नो राजनितिक यात्रा सरु गर्दै पछि अखिल नेपाल महिला संघ क्रान्तिकारीको नेतृत्व लिइन् । २०५९ सालमा अनेमा संघ क्रान्तिकारीको जिल्ला अध्यक्षको भुमिका निर्वाह गर्न पुगिन । महिला संघको नेतृत्व लिदा उनले महिला हकहितका अवाज चर्को स्वरमा उठाएकी थिइन । महिलालाई सम्मान अधिकार, राज्य सत्तामा महिलाको सहभागिता, महिला पुरुष बराबरी जस्ता नाराका साथमा उत्पीडन,पिछडिएका ंमहिलाहरुलाई साथमा लिएर आनदोलनमा सशक्त भुमिका खेलेकी उनी पटक पटक जेल नेल समेत भोग्न पुगिन । माओवादी आनदोलन,१९दिने जनान्दोलनमा उतिकै कृयाशील हुदै पार्टीको जिल्ला इन्र्चाज सम्मको भुमिका निर्वाह गर्दै केन्द्रीे सदस्य हुदै हाल माओवादी केन्द्रको पोलिटव्युरो सदस्य साथै सुनसरी जिल्ला इन्र्चाजको भुमिका निर्वाह गरिरहनुभएकी चौधरी यही मंसिर २१ गते हुन गहिरहेको दोस्रो चरणको निर्वाचनमा प्रदेशसभाको समानुपातिक सदस्यको उम्मेदवार समेत हुन् ।उनी थारु राष्ट्रिय मुक्ति मोर्चाको केन्दीय उपाध्यक्ष समेत हुन् । विभिन्न सामाजिक संस्थामा संलगनता रहेकी चोधरी यतिबेला चर्चाको विषय बनेकी छिन् । आँफुले जहिले पनि अदिवासी जनजाती, थारु,मुसलिम ,जस्ता पिछडिएका समुदायको हकहितको लागि लडदै आएको र भोलीका दिनमा यिनीहरुकै निमीत्त र देशको आर्थिक सामाजिक विकासको निमित्त आफुलाई सर्मपित गर्ने उनको लक्ष्य रहेको बताउने चोधरी अबको यस निर्वाचनमा उनी समानुपातिक सदस्यको उम्मेदवार हुदै गर्दा उनलाई लिएर निकै चर्चा गर्न थालिएको छ । कतिपय उनका कार्यकर्ताले उनको जित सत प्रतिशत सुनिस्चित रहेको बताउदै हिडीरहेका छन् भने चौधरी पनि आँफु निरन्तर जनताको हकहितका निमिक्तनै लागीपरेकाले जनताले आँफुलाई साथ दिने विश्वास ब्यत्त गर्छिन ।्
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
मेराे ज्यान तलमाथि हुनसक्छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि आक्रमण हुन सक्ने बताएका छन्। पोखरामा भएको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ...
अहमदिया संघ द्धारा झोराहाटमा निःशुल्क आँखा शिविर
इटहरी । ग्रामिण क्षेत्रका बासिन्दाहरुलाई लक्षित गरि हरेक वर्ष निशुल्क स्वास्थ्य शिविरहरु सञ्चालन गर्दै आएको अहमदिया संघ ...
तरुण दल द्धारा सडकमा दुर्घटना न्युनिकरणकाे लागि संकेत चिन्ह
इटहरी । इटहरी वडा नम्बर तीन सिरिजंगा लाइनकाे सडकमा दुर्घटना न्युनिकरणकाे लागि संकेत स्वरूप रंग लगाइएको छ । तालतलैया प्र...
कश्यप गोत्रिय अधिकारी वंश प्रतिष्ठान धनकुटाको तेस्रो जिल्ला अधिबेशन सम्पन्न
धनकुटा । कश्यप गोत्रिय अधिकारी वंश प्रतिष्ठान धनकुटाको तेस्रो जिल्ला अधिबेशन सम्पन्न भएको छ । उक्त अधिबेशनले १३ सदस्यिय ...
ब्याक्तिगत घट्ना दर्ता सम्बन्धि तालिम सम्पन्न
धनकुटा । सामुदायिक विद्यालयमा कार्यरत प्रधानाध्यापक, सहायक कर्मचारी, वडा समितिका पदाधिकारीहरुका लागि ब्याक्तिगत घट्ना दर...
प्रधानमन्त्रीलाई आर सी अधिकारीको खुला पत्र
आर सी अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई खुला पत्र २०७४ साल फाल्गुन १० गते लेखेका थिए । उनले लेखेको खुला पत्र सम...