इटहरी । सुनसरीको इटहरीलाई प्रदेश नम्वर एकको राजधानी वनाउन इटहरीका युवाहरु संगठित भएका छन् । यहि क्रममा प्रदेश नम्वर एक इटहरी राजधानी सरोकार मञ्चले वुधवार इटहरीको उद्योग वाणिज्य संघको भवनमा आयोजित शुभकामना आदान प्रदान तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ । इटहरीमै राजधानी हुनै पर्ने कारणहरु इटहरी तिव्रगतिमा विकसितहुदै गरेको शसहर हो त्यसमा पनि इटहरी क्षेत्रमा पुर्वाञ्चल क्षेत्रिय ट्राफिक कार्यलय,नेपाली सेनाको पुर्वि पृतना मुख्यालय,ससस्त्र प्रहरी पुर्वी मुख्यालय,दङगा प्रहरी नियन्त्रण गण पुर्वाञ्चल, लगायत अन्य निकायहरु पनी भएको कारण पनि सुरक्षाको दृष्टीकोणले इटहरी अन्य ठाँउ भन्दा धेरै मजवुद रहेकोले इटहरी एक नम्वर प्रदेशको राज्य हुन आवश्यक रहेको सहभागिहरुले वताएका छन् । युवा ब्यवसायी समिर कार्कीको अध्यक्षमा भएको सो कार्यक्रममा पर्यटन ब्यवसायी रविन गौतम, उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सैलेश विष्ट,राजा क्लवका अध्यक्ष संजिव ढुङगाना,थारु कल्यणकारिणी सभाकी अध्यक्ष सुसिला चौधरी,नगरिक समाजका सचिव राजु केसी,हिरा आचार्य, ज्ञान किराती लगायतले पुर्वधार युक्त तथा सुरक्षाको ढृष्टीकोणले पनी

मा जोड दिएका थिए । उक्त कार्यक्रममा इटहरी राजधानी वन्ने पुर्वाधार सहितको शान्ति एवं सुरक्षित सहर भएको विविध आधार पत्रहरु समेत कार्यक्रममा प्रस्तुत गरीएको थियो ।

 

तपाईको प्रतिक्रिया