सुन्दरहरैचामा मोटरसाईकल र स्कुटर जुद्धा १ जनाको मृत्यु

सुन्दरहरैचामा मोटरसाईकल र स्कुटर जुद्धा १ जनाको मृत्यु
 मोरङ । पूर्ब पश्चिम राजमार्ग अन्तरगत माेरङकाे सुन्दरहरैचा नगरपालीका ९ स्थित मोटरसाईकल र स्कुटर एकआपसमा जुद्धा एक जनाकाे मृत्यु भएकाे छ ।मंगलबार राती साढे ८ बजेको समयमा पूर्ब बाट पश्चिम तर्फ जादै गरेको को २९ प २७८४ नम्बरको मोटरसाईकल र बिपरीत दिशा तर्फ आउदै गरेको को ३२ प ८७५० नम्बरको स्कुटी एक आपसमा ठक्कर खाई दुर्घट्ना हुदा मोटरसाईकल चालक झापाको मेची नगरपालिका-१२ बस्ने बर्ष १८ को एलिस भारतीकाे मृत्...

खाेटाङ बस दुर्घटना अपडेट : ट्रनिङमा आइपुग्दा ब्रेक फेल भएर भिरबाट झरेकाे थियाे !

खाेटाङ बस दुर्घटना अपडेट : ट्रनिङमा आइपुग्दा ब्रेक फेल भएर भिरबाट झरेकाे थियाे !
खोटाङको दिक्तेलबाट पूर्वी झापाका लागि छुटेको एक यात्रुबाहक बस बुधबार बिहान दुर्घटनामा परेकाे छ । दिक्तेलबाट काकडभिट्टा आउँदै गरेको दोर्पा डिलक्स बस बिजुलेमा दुर्घटना भएको हो प्रदेश एक ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएकाे छ । जम्मा १५ जना यात्रु लिएर गुडेकाे बस बिजुले आइनपुग्दै ट्रनिङमा ब्रेक फेल भएर भिरबाट झरेकाे प्रत्यक्षदर्शि स्थानीयहरूले बताएका छन । दुर्घटनामा १५ जना घाइते भएका छन भने ७ ज...

तीन आतंकवादी नेताः जो आफ्ना सन्तानसहित मारिए ( सुचिसहित )

तीन आतंकवादी नेताः जो आफ्ना सन्तानसहित मारिए ( सुचिसहित )
शनिबार राति इस्लामिक स्टेटका नेता अबु बकर अल बग्दादी सिरियाली सहर इडलिबमा अमेरिकी कमान्डोको गोप्य कारबाहीमा मारिएका छन्। उनी पछिल्लो समयका ‘मोस्ट वान्टेड’ आतंकवादी नेता थिए। एउटा सुरुङभित्र अमेरिकी सेनाको ‘रेड’का क्रममा कुकुरले लखेट्ने क्रममा मारिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तर्राष्ट्रिय मिडियालाई आइतबार जानकारी दिए। सो क्रममा अमेरिकी सेनाका कमान्डोको टोलीले हेलिकप्टर र विमानहरु स...

आज पनि भाइटीका, सरकारले दियाे सार्वजनिक बिदा

आज पनि भाइटीका, सरकारले दियाे सार्वजनिक बिदा
हिजो (मंगलबार) भाइटीका नलगाएका नेवार समुदायले आज (बुधबार) लगाउँदै छन्।यस वर्ष आज बिहान पनि केही समय द्वितिया तिथि रहेकाले नेवार समुदायका केही व्यक्तिले भाइटीका लगाउन लागेका हुन्। मंगलबार नयाँ वर्ष नेपाल संवत् ११४० सुरु भएकाले आज किजा पूजा मनाउन लागिएको नेवार समुदायका अगुवाहरूले बताएका छन्।मंगलबार म्हः पूजा अर्थात् आत्मपूजा गरेका नेवार समुदायले बुधबार किजा पूजा अर्थात् भाइटीका लगाउन लागेका हुन्।...

राप्ती नदीमा बन्याे नेपालकै दाेश्राे ठुलाे पुल

राप्ती नदीमा बन्याे नेपालकै दाेश्राे ठुलाे पुल
नेपालकै दोस्रो लामो पुल निर्माण पूरा भएको छ। दाङको राप्ती नदीमा राप्ती गाउँपालिकाको सिसहनियाँ र महादेवा जोड्ने पुल निर्माण सम्पन्न भएको हो। ८६० मिटर लम्बाइ र साढे १० मिटर चौडाइ रहेको उक्त पुल करिब १ अर्ब लगानीमा बनाइएको हो। उक्त पुल अनक निर्माण सेवाले आर्थिक वर्ष २०७२/७३ देखि निर्माण सुरु गरेको थियो। आव २०७६/७७ भित्र पुल निर्माण सक्ने सम्झौता भए पनि त्यसअघि नै काम सकिएको पुल निर्माण योजना कार...

भारतले प्लाष्टिकको चामल मिसाएर पठाउने गरेको गम्भीर खुलासा

भारतले प्लाष्टिकको चामल मिसाएर पठाउने गरेको गम्भीर खुलासा
काठमाडौ । नेपालमापनि नक्कली चामलको बिगबिगी देखिएको छ । प्लाष्टिक चामल भित्रिएको तथ्य बाहिर आएसँगै सचेतना फैलाउन थालिएको छ । नेपालभर पाइने भारतमा उत्पादित सोनाशक्ति ब्राण्डको चामलमा प्लाष्टिक चामल मिसाईएको भेटिएपछि बिक्री वितरणमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय गोरखाले त्यस ब्राण्डको चामल तत्कालका लागि बिक्री नगर्न व्यवसायीहरुलाई आदेश गरेको छ । गोरखा नगरपालिका–६ का कृष्ण श्रेष्ठले बिहान ...

किशोरी बलात्कारको आरोपमा अखिलका केन्द्रीय सदस्य राई पक्राउ

किशोरी बलात्कारको आरोपमा अखिलका केन्द्रीय सदस्य राई पक्राउ
एक १८ वर्षकी किशोरीलाई बलात्कार गरेको आरोपमा अखिलका केन्द्रीय सदस्य पक्राउ परेका छन् । पीडित किशोरीको बयान र उजुरीका आधारमा अखिलका केन्द्रीय सदस्य इन्द्रहाङ राईलाई महानगरीय प्रहरी वृत्त बौद्धले मङ्गलबार बिहान पक्राउ गरेको हो । उनी आरआर क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका बहालवाला सह–सचिवसमेत हुन् । पीडित किशोरीले सोमबार राती प्रहरीलाई सम्पर्क गरी आफूलाई राईले बलात्कार गरेको आरोप लग...

व्यवसायी साहविरुद्ध बाल यौनदुर्व्यवहार मुद्दा

व्यवसायी साहविरुद्ध बाल यौनदुर्व्यवहार मुद्दा
रौतहटको कटहरिया बजारका एक जना व्यवसायीविरुद्ध प्रहरीले बाल यौनदुर्व्यवहारको मुद्दा दर्ता गरेको छ । कटहरिया नगरपालिका–५ का ३५ वर्षीय लक्ष्मी साह सोनारमाथि यौनदुर्व्यवहारसम्बन्धी मुद्दा दर्ता गरिएको हो । पीडितका बुवाले लिखित जाहेरी दिएपछि आरोपीलाई नियन्त्रणमा लिएर मुद्दा दर्ता गरीएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी नायव उपरिक्षक तुलसीराम अर्यालले बताएका छन । अदालत खुल्...

पूर्व राजा ज्ञानेन्द्र शाहलाइ कस्ले लगाइदिने भाइटिका ?

पूर्व राजा ज्ञानेन्द्र शाहलाइ कस्ले लगाइदिने भाइटिका ?
यसवर्षको वडा दशैं सर्वसाधारणसँग मनाएका पूर्व राजा ज्ञानेन्द्र शाहले तिहारको भाइटीका पनि लगाउने भएका छन् । उनले सदा झैं कमलादीस्थित बहिनी शोभा राज्यलक्ष्मीदेवी शाहबाट भाइ टीका लगाउने भएका हुन् । भाइटीकाको साईत अर्थात, पञ्चांङ निर्णायक समितिले तोकेको समय भन्दा केही समय अगाडी विहान १०ः४५ मा टीका लगाउन बहिनी शोभा निवास पुग्ने पूर्व राजा शाहका निजी सचिव डा.फणी पाठकले जानकारी दिए । पूर्व राजा शाहल...

भाइटिकाकाे तयारी गर्दा गर्दै अस्ताए दाजुभाइ

भाइटिकाकाे तयारी गर्दा गर्दै अस्ताए दाजुभाइ
भारतको पिथौरागढमा तीन नेपाली मजदुरको हत्या भएको छ । उनीहरुको कात्तिक ८ गते हत्या भए पनि आइतबार मात्रै थाहा भएको हो ।पुरचौंडी नगरपालिका–५ दहतालीका ३६ वर्षीय हरे बोहरा र सोही स्थानका २७ वर्षीय बीरा बोहरा तथा पुर्चौंडी नगरपालिका–४ भटना तडीखेतका ३६ वर्षीय काशी बोहराको हत्या भएको जिल्ला समन्वय समितिका उपप्रमुख धनबहादुर बोहराले बताए । उनले भने, ‘उनीहरुलाई धारिलो हतियारले काटेर हत्या गरिएको खबर प्राप्...