ट्याक्टरबाट लडेर बालिकाको मृत्यु

ट्याक्टरबाट लडेर बालिकाको मृत्यु
उदयपुर, उदयपुरको चौदण्डीगढी नगरपालिका-२ सुगारे स्थित भित्री सडक खण्डमा ट्याक्टरबाट लडेर एकजना बालिकाको मृत्यु भएको छ । आज दिउँसो साढे १२ बजेको समयमा उत्तर बाट दक्षिण तर्फ जादै गरेको को. २ त. ६२५१ नम्बरको ट्याक्टरमा सवार स्थानीय ७ बर्षिया रोशिका कार्की ट्याक्टर बाट लडेर गम्भिर घाईते भएकी थिईन । घाईते उनलाई तत्काल उपचारकोलागी बेल्टार स्थित शुभकामना मेडिकलमा ल्याईएकोमा उपचारको क्रममा उनको मृत्यु ...

जन्ती लिएर बेहुली लिन पुगेका बेहुला चार लाख जरिवाना तिरेर फर्किए

जन्ती लिएर बेहुली लिन पुगेका बेहुला चार लाख जरिवाना तिरेर फर्किए
भद्रपुर   : जन्ती लिएर बेहुली लिन पुगेका बेहुला पक्षले बेहुली त ल्याउन पाएनन्, उल्टै बेहुलीका परिवारजनलाई चार लाख रुपैयाँ जरिवाना तिरेर फर्किनु परेको एउटा अच्चमको घटना झापामा बाहिरिएको छ। बेहुला पक्षले बेहुली पक्षलाई ढाँटेर विवाह गर्न लागेको भन्दै विवाह मण्डपमै बेहुली परिवारजनले उक्त कुरा थाहा पाएपछि झापाको बुद्ध शान्ति गाउँपालिकामा आइतबार दिनभर तनाव उत्पन्न भएको प्रहरी कार्यालय झापाका प्रहरी न...

पाइपबाट आएको तेल भण्डार गर्ने ट्यांकी नै छैन

पाइपबाट आएको तेल भण्डार गर्ने ट्यांकी नै छैन
बारा/ भण्डारण क्षमताको अभाव भएपछि नेपाल आयल निगम अम्लेखगञ्ज डिपोले पेट्रोलियम पाइपलाइन ५ दिन चालु गरी ३ दिन बन्द गर्ने गरेको छ। पाइपलाइन पूर्णरुपमा सञ्चालन गर्न प्रेटोलियम पदार्थ भण्डारण गर्ने ट्यांकीको अभाव भएपछि निगमले लगातार ५ दिन सञ्चालन गर्ने र ३ दिन पुरै बन्द गर्ने गरेको हो। ‘पाइपलाइन चलेपछि लगातार ५ दिन २४ अ‍ै घन्टा चल्छ त्यसपछि ३ दिन पुरै बन्द हुन्छ, फेरि ५ दिन लगातार चल्छ’, आयल नि...

स्थायी नियुक्ति लिएका शिक्षकलाई तोकिएकै जिल्लामा हाजिर हुन निर्देशन

स्थायी नियुक्ति लिएका शिक्षकलाई तोकिएकै जिल्लामा हाजिर हुन निर्देशन
काठमाडौं/ शिक्षक सेवा आयोगबाट स्थायी शिक्षकका लागि सिफारिस भएका निम्न माध्यामिक शिक्षक उम्मेदवारलाई तोकिएकै विद्यालयमा हाजिर हुन निर्देशन दिइएको छ ।पायक पर्ने ठाउँमा जिल्ला परिवर्तन गरि पाउँ भन्दै निवेदन दिएकाहरूलाई शिक्षा तथा मानव स्रोत विकास केन्द्रले तोकिएकै जिल्लाको विद्यालयमा हाजिर हुन निर्देशन दिएको हो । ‘कुनै पनि उम्मेदवारको नियुक्ति सिफारिसको जिल्ला परिवर्तन नभएको हुँदा तोकिएको स्थानमा ...

नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष भट्टराईको मृत्यु

नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष भट्टराईको मृत्यु
काठमाण्डौ, नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन भएको छ । मध्यरातमा भट्टराईको निधन भएको खबर प्राप्त भए पनि मृत्यु हुनुको कारण जानकारीमा आएको छैन । यद्यपी हृदयघातका कारण निधन भएको ओम अस्पताल स्रोतले जनाएको छ । विरामी भएपछि भट्टराईको ओम अस्पतालमा उपचार भइरहेको पारिवारिक स्रोतले जानकारी दिएको कलाकार तथा संचारकर्मी रन्जित पौडेलले बताए । विस्तृत जानकारी लिने प्रयास गर्दा अधिकांश कल...

नाडाको अध्यक्षमा कृष्णप्रसाद दुलाल निर्विरोध

नाडाको अध्यक्षमा कृष्णप्रसाद दुलाल निर्विरोध
काठमाडौ, अटोमोबाइल व्यवसायीहरुको छाता संस्था नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको अध्यक्षमा वर्तमान उपाध्यक्ष कृष्णप्रसाद दुलाल निर्विरोध भएका छन्। अध्यक्षका अर्का उम्मेदवारका रुपमा चार्चमा रहेका नाडाका वर्तमान उपाध्यक्ष प्रकाश कपुरीले मनोनयन दर्ता नगरेपछि दुलाल निर्विरोध भएका हुन्। सवारी तथा सवारीजन्यहरुको बिक्रेता संस्था नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आगामी नेतृत्व चयनका लागि आज (मंसिर ...

श्रीमतीको हत्या गर्ने श्रीमान् सहित ३ जना पक्राउ

श्रीमतीको हत्या गर्ने श्रीमान् सहित ३ जना पक्राउ
सिद्धलेख गाउँपालिका–३ आमकोट बस्ने २० वर्षीया अनिशा तामाङलाई मारेको अभियोगमा उनकै श्रीमान सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा अनिशाका श्रीमान २३ वर्षीय अर्जुन सुयल मगर, सोही ठाउँ बस्ने ४७ वर्षीय ईन्द्र थापा मगर र २३ वर्षीय छबी थापा मगर रहेका छन्। मंसिर १० गते अनिशालाई मारेर घर नजिकै रहेको सेफ्टी ट्याङकीमा फालेको भन्ने बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र प्रहरी...

कार्याशाला गोष्ठि सम्पन्न

कार्याशाला गोष्ठि सम्पन्न
धनकुटा । ग्रामिण सडक सुशासन एंव सडक क्षेत्राधिकार उपयोग सम्बन्धि दिग्दर्शन निर्माण प्रकृयागत कार्याशाला गोष्ठी धनकुटामा सम्पन्न भएको छ । शहिदभुमि गाउँपालिकाका अध्यक्ष मनोज राईको अध्यक्षतामा गत मंसिर २६ र २७ गते हिलेमा सम्पन्न दुई दिने कार्यमुलक अनुसन्धान सहभागितात्मक सडकछेउ संरक्षण कार्यक्रम अन्र्तगत ग्रामिण सडक सुशासन एंव सडक क्षेत्राधिकार उपयोग सम्बन्धि दिग्दर्शन निर्माण प्रकृयागत कार्याशाला गो...

विहे गर्ने भन्दै घरमा ल्याई युवतीको हत्या

विहे गर्ने भन्दै घरमा ल्याई युवतीको हत्या
धादिङको सिद्धलेक गाउँपालिकाको वडा नं ३ आम्कोटमा निजी घरको शौचालयको सेफ्टि ट्याङकीमा एक युवतीको शव फेला परेको छ ।महिलाको शव सेफ्टि ट्याङकीमा फालिएको भन्ने विशेष सुचनाको आधारमा खोज तलास गर्दै जाँदा शव फेला परेको प्रहरीले जनाएको छ । आम्कोट निवासी अर्जुन सुयल मगरले विहे गर्ने भन्दै ल्याएको केटीको हत्या गरि शव करिव २० दिन पहिले, यही मंसिर १० गते नै सेफ्टि ट्याङकीमा लुकाइएको पाइएको प्रहरीले जनाएको छ...

अज्ञात समूहद्वारा स्काभेटरमा आगजनी

अज्ञात समूहद्वारा स्काभेटरमा आगजनी
कैलालीको गोदावरी नगरपालिकामा अज्ञात समूहले स्काभेटरमा आगजनी गरी क्षति पुर्‍याएका छन्। निर्माणाधीन धनगढी अत्तरिया ६ लेन सडकका लागि ढुङ्गा, बालुवा उत्खनन् गर्न जिल्लाको गोदावरी नगरपालिका–९ खुटीया खोलामा प्रयोग गरिएको बा २ क ९७४८ नम्बरको स्काभेटरमा शनिबारराति अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। आगजनीबाट क्षतिग्रस्त स्काभेटरको इन्जिनमा समेत आंशिक क्षति भएको...