नोबेलद्वारा पाँचथरमा एम्बुलेन्स प्रदान, डा.शर्मालाई पाँचथरबासीको सम्मान (भिडियो सहित)

नोबेलद्वारा पाँचथरमा एम्बुलेन्स प्रदान, डा.शर्मालाई पाँचथरबासीको सम्मान (भिडियो सहित)
विराटनगर, नोबेल शिक्षण अस्पतालले दुर्गम क्षेत्रका बिरामीलाई अस्पताल पुर्याउँन सहजताका लागि पाँचथरमा एम्वुलेन्स प्रदान गरेको छ । पाँचथरबासीको सहजताका लागि स्थानीय नमुना बाल तथा युवा क्लवलाई नोबेलले करिव ११ लाख मुल्यको एम्बुलेन्स निःशुल्क प्रदान गरेको हो । पाँचथर सदरमुकाम फिदिममा आयोजित कार्यक्रममा नोबेल अस्पताल सञ्चालक डा.सुनिल शर्माले क्लवका अध्यक्ष सन्तोष श्रेष्ठलाई चावी हस्तान्तरण गर्दै एम्बु...

जंगलको बीचमा ३० बर्ष देखी बाख्रासंगै खोरमा आमा छोरी (भिडियोसहित)

जंगलको बीचमा ३० बर्ष देखी बाख्रासंगै खोरमा आमा छोरी (भिडियोसहित)
गोरखा, सानी गुरुङ बाख्रासंगै सुत्ने र बाख्राको खोरमै बसोबास गर्न थालेको करिब ३० बर्ष भयो । यो तीस बर्षको अबधी सम्म उनले दुई छोरा र दुई छोरीलाई त्यही खोरमै जन्म दिईन् । अझै उनको साथमा चार बर्षकी छोरी छन् । छोराले बिहे गरीसके नाती नातीना पनि भए तर यो बुढेसकालमा अझै पनि उनले बाख्राको साथ छोडेकी छैनन् । बाख्रासंगै खोरभित्र सुत्छिन्, खान्छिन् । चार बर्षकी छोरीको साथ उनी अझै पनि २० वटा बाख्राको साहार...

रन सुजको कोशी डिलर अब इटहरीमा

रन सुजको कोशी डिलर अब इटहरीमा
इटहरी, नेपालकै सर्वाधिक लोकप्रिय ब्राण्ड रन सुजको कोशी अञ्चल डिलर सुनसरीको इटहरीमा सुरु भएको छ । स्कुल कलेज सुज, स्पोर्टस् सुज, क्याजुअल सुज, अफिसियल सुज, पार्टी सुज र लेडिज तथा जेन्ट्स्का चप्पलहरु उत्पादन गर्दै आएको रन सुजको कोशी अञ्चल डिलर जिके फुटवेयर एण्ड सप्लायर्सले सञ्चालनमा ल्याएको हो । उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भीम पौडेलले बुधबार रिबन काटेर डिलरको उद्घाटन गरेका थिए । शुभकामना म...

जुवाडे विरुद्द प्रहरीको एक्सन , इटहरीमा १६ जना पक्राउ

जुवाडे विरुद्द  प्रहरीको एक्सन ,  इटहरीमा १६ जना पक्राउ
इटहरी, तास खेल्दै गरेको अवस्थामा इटहरी प्रहरीले ०५ जनालाई इटहरी उपमहानगरपालिका–०४ बाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले रु ४३ ह्जार ८ सय ०५ रुपैया पनि बरामद गरेको छ। इलाका प्रहरी कार्यलय इटहरीका इन्स्पेक्टर बुद्धि चौलागाईका अनुसार इटहरी वडा नं. ०४ मा रहेको दिपक तमाङको घरबाट तास खेल्दै गरेको अवस्थामा शंखर खत्री, रोहित घले, दिपक तमाङ, गोपाल थापा, अंमर गिरी, पक्राउ परेका हुन । विशेष सु...

भोलि साउन ९ गते सार्वजनिक बिदा

भोलि साउन ९ गते सार्वजनिक बिदा
भोलि साउन ९ गते राष्ट्रिय विभूति भीमसेन थापाको २४४ औं जन्मजयन्तीमा भीमसेन थापा गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गाउँ कार्यपालिकाको बैठकले मुलुकमा महत्वपुर्ण योगदान गर्नुभएका भीमसेन थापाको जन्मजयन्तीका दिन गाउँपालिका भित्रका सरकारी कार्यालय र विद्यालयलाई बिदा दिने निर्णय गरेको हो । गाउँपालिकाका अध्यक्ष ईश्वर पाण्डेका अनुसार कार्यपालिकाले थापाको पुर्ख्यौली घर भएको स्थल भीमसेन थापा...

छवि र शिल्पा विरुद्ध जेठी श्रीमतीको बहुविवाहको मुद्धा

छवि र शिल्पा विरुद्ध जेठी श्रीमतीको बहुविवाहको मुद्धा
काठमाडौ, निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेल बिच भैरहेको लफडामा नयाँ मोड आएको छ । छविराज ओझाकी जेठी श्रीमती हेमा ओझा (५३ वर्षिय) ले श्रीमान छविराज ओझा र छविराजकी कान्छी श्रीमती शिल्पा पोखरेल बिरुद्ध बहुबिवाहको मुद्धा चलाएकी छिन् । दुई सन्तान (२ छोरा) की आमा हेमाले श्रीमान ओझा र सौता पोखरेले बिरुद्ध आइतबार महानगरिय प्रहरी वृत्त गौशलामा बहुविवाहको मुद्धा दायर गरेकी हुन् । अधिकवत्ता स्वागत ...

किन खानुहुँदैन साउनमा माछा मासु ? यस्तो छ वैज्ञानिक कारण ।

किन खानुहुँदैन साउनमा माछा मासु ? यस्तो छ वैज्ञानिक कारण ।
साउन महिना, धार्मिक आस्था राख्नेहरुका लागि विशेष महिना । यो महिनामा केही धार्मिक पर्वहरु पनि पर्छ । यो साउने संक्रान्तिको महिना हो । यो बोलबमको महिना हो । भगवान शिवको आरधानाको महिना हो । उपवासको महिना हो । पूर्विय दर्शन अनुसार साउन महिनामा भगवान शिवको आरधना गर्ने, उपवास बस्ने, शिवलिंगमा जल अर्पण गर्ने गरिन्छ । धार्मिक मान्यता के छ भने, साउनको सोमवार व्रत बस्ने र शिवलिंगमा जल चढाउनाले घरमा सुख स...

सरकार र विप्लव नेकपाबीच गोप्य बार्ता, विप्लवलाई मन्त्रीको प्रस्ताव

सरकार र विप्लव नेकपाबीच गोप्य बार्ता, विप्लवलाई मन्त्रीको प्रस्ताव
काठमाडौं , सरकार र प्रतिवन्धित विप्लव नेकपाबीच अनौपचारिक बार्ता शुरु भएको छ । नेकपा महासचिव बिष्णु पौडेलले विप्लव नेता हेमन्तप्रकाश ओलीलाई नख्खु जेलमा भेटेको एकसाता नवित्दै प्रधानमन्त्रीका भित्री बार्ताकार सोमप्रसाद पाण्डेले भक्तपुरको एक होटलबाट अनौपचारिक संवाद थालेका छन् । आइतवार नेकपा नेता पाण्डे र प्रतिबन्धित विप्लव नेकपाका नेताहरुबीच गोप्य वार्ता भएको छ । उनीहरुबीच दुई घण्टा छलफल भएको थियो ...

नेपाल भारत सिमा पनि बाढिले बगायो

नेपाल भारत सिमा पनि बाढिले बगायो
कपिलवस्तु, केही दिन अघी देखी परीरहेको अविरल वर्षा अझै रोकिएको छैन । देशभर सोमबार बिहान सम्म बाढिले ६० जना भन्दा बढीको मृत्‍यु भईसकेको छ । यस्तै लगातार अविरल बर्षातको कारणले कपिलवस्तुको बिजयनगर गाउपालिका वडा नं.०५ ठाकुरापुर नजिकै नेपाल भारत सिमानामा रहेको पिलर समेत बगाएको छ । ५७८७ र ५७८/१० नं.को २ वटा सिमा पिलर ढलेर सोही स्थानमा रहेको छ ।

सप्तकोशी नदीले खतराको तह पार , ५६ मध्ये ३४ ढोका खोलिए

सप्तकोशी नदीले खतराको तह पार ,  ५६ मध्ये ३४ ढोका खोलिए
सप्तकोशी नदीको बहाब बढेर खतराको तह पार गरेको छ ।  मापन अनुसार नदिमा पानीको बहाब २ लाख ६० हजार २ सय ४५ क्युसेक प्रतिसेकेण्ड पुग्यो ।नदीले खतराको तह पार गरेसँगै ५६ ढोका मध्ये ३४ ढोका खोलिएका छन् ।  हरेक घण्टैपिच्छे पानीको बहाव बढ्दै गएको  छ। पानीको बहाव बढने क्रम निरन्तर भएकाले गर्दा आवश्यकता अनुसार थप ढोका खोल्न सकिने स्थानीय प्रशासनले सप्तकोशी  अनलाइन  लाइ जानकारी दिएकाे छ। पानीको बहाव उच्च भएपछी ...