तरकारी जोन सिधुवाको बार्षिक प्रगति सार्बजनिक

तरकारी जोन सिधुवाको  बार्षिक प्रगति सार्बजनिक
धनकुटा । चिसो न्यानो सुन्दर धनकुटाको ताजा तरकारी, कृषि आधुनिकिकरण व्यावसायिकरण तथा खाध्य सुरक्षा हाम्रो समझदारी भन्ने मुल नाराका साथ प्रधानमन्त्रि कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ, तरकारी जोन सिधुवा धनकुटाले आफ्नो बार्षिक प्रगति समिक्षाका साथै चालु आ.व.का कार्यक्रमहरु सार्बजनिक गरेको छ । जोन सञ्चालक समितिका अध्यक्ष बेग बहादुर खड्काको अध्यक्षता एवंम महालक्ष्मी नगरपालिकाका मेयर प...

३ दिनमा सरकारले गर्‍यो ३५ महत्वपूर्ण निर्णय (सूचीसहित)

३ दिनमा सरकारले गर्‍यो ३५ महत्वपूर्ण निर्णय (सूचीसहित)
सरकारले नेपाल भ्रमण २०२० लाई सफल बनाउन मुल आयोजना समितिमा थप सदस्य थप्ने निर्णय गरेको छ। भदौ १, २ र ४ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवत्ता तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले उक्त जानकारी दिएका हुन्। सरकारले ग्वान्जाओको महावाणिज्यदूतमा हरिशरण पुडासैनीलाई नियुक्त गरेको छ। त्यस्तै सरकारले विकास साझेदारबाट प्रस्तावित एक सय मिलियन अमेरिकी डलर (करिब ११ अर्ब रुपैया...

शालिकरामको मृत्युपछिको परिस्थितिबारे रेणु दाहालले जारी गरिन् विज्ञप्ति

शालिकरामको मृत्युपछिको परिस्थितिबारे रेणु दाहालले जारी गरिन् विज्ञप्ति
चितवन महानगरकि मेयर रेनु दाहालले पत्रकार शालिकराम पुडासैनीको मृत्यु अस्वभाविक भएकाले सम्बन्धित पक्षलाई छानबिन गरि सत्य तथ्य पत्ता लगाउँन आग्रह गरेकि छन् । घटनासङ्ग कुनै सरोकार नभएका ब्यक्तिलाई समेत मानमर्दन गरिएको भन्दै मेयर दाहालले आपत्ती समेत जनाएकि छन् ।

बुद्धिजीवीहरूका विचमा अन्तरक्रिया

बुद्धिजीवीहरूका विचमा अन्तरक्रिया
धनकुटा । धनकुटामा जिल्लाका बुद्धिजीवीहरूका विचमा अन्तरक्रिया पछि बनेको मस्यौदा समितिले बिधान र कार्ययोजनाको मस्यौदा तयार गरेको छ । मंगलबार बसेको बौद्दिक समाज नेपालको दोस्रो बैठकले सस्था दर्ताकालागि नौ सदस्यिय तदर्थ समित चयन गरेको छ । लोकेन्द्र रायामाझिको अध्यक्षतामा चयन गरिएको कार्य समितिलाई बुद्धिजीवीहरूको भेलाले पारित गरेको थियो । उक्त समितिको उपाध्यक्षमा बिपिन कुमार श्रेष्ठ, सचिवमा घनश्याम बराल...

आई एम इ लाईफ ईन्स्योरेन्सको दोस्रो बार्षिक उत्सव सम्पन्न

आई एम इ लाईफ ईन्स्योरेन्सको  दोस्रो बार्षिक उत्सव सम्पन्न
धनकुटा । आई एम इ लाईफ ईन्स्योरेन्स कम्पनि लिमिटेड धनकुटा शाखाले आफ्नो दोस्रो बार्षिक उत्सव केक काटेर मनाएको छ ।छोटो समयमै आर्थिक व्यावसायिक कारोबार गर्न सफल आई एम इ लाइफ इन्स्योरेन्स कम्पनीका टिम म्यानेजर, एजेन्सी म्यानेजर, साथै अभिकर्ताहरूको उपस्थितिमा दोस्रो बार्षिक उत्सव धनकुटामा मनाएको हो । जिल्लामा यस कम्पनीले व्यावसायिक क्षेत्रमा अग्रणि भुमिका साथ अगाडि बढेको छ । जिल्लामा छिटो छरितो सुबिधाका...

राष्ट्रिय माध्यामिक विद्यालयमा अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

राष्ट्रिय माध्यामिक विद्यालयमा अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न
इटहरी, इटहरी -१ मा रहेको श्री राष्ट्रिय माध्यामिक विद्यालयले व्यवस्थापन समिति, शिक्षक अभिभावकसंघ र शिक्षकहरुबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयमा सङ्ख्यात्मक रुपमा विद्यार्थीहरु बढे पछि अबको प्रतिस्पर्धा गुणस्तरीय सिकाइ रहेकाले सिकाइलाई कसरी गुणस्तरीय बनाउन सकिन्छ भन्ने सम्बन्धमा अन्तरक्रिया कार्यक्रम गरेको हो । विद्यार्थी व्यवस्थापन समिति र शिक्षक अभिभावकसंघ बिच अन्तरक्रिया कार्...

सुन्दरपुर सहकारीको २३ औं स्थापना दिवसमा सञ्चारकर्मी भट्टराई सम्मानित

सुन्दरपुर सहकारीको २३ औं स्थापना दिवसमा सञ्चारकर्मी भट्टराई सम्मानित
मोरगं । मोरगंको सुन्दरहरैचामा रहेको सुन्दरपुर बचत तथा ऋण सहकारी संस्थाले आफनो २३ औं स्थापना दिवस तीन दिवसीय कार्यक्रम गरी मनाएको छ । नेपाल बचत तथा ऋृण केन्द्रीय सहकारी संघ लिमिटेड नेफ्स्कुनबाट यस वर्षको प्रदेस नम्बर १ को उत्कृष्ठ बचत तथा ऋण सहकारी संस्था घोषित सुन्दरपुर बचत तथा सहकारी संस्थाले रक्तदान साथै खेलकुद लगायतका विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाएको हो । स्थापना दिवस समापनका कार...

रविका समर्थकद्वारा चितवनमा प्रहरी माथी ढुंगा र रड प्रहार

रविका समर्थकद्वारा चितवनमा प्रहरी माथी ढुंगा र रड प्रहार
चितवन, जिल्ला प्रहरी कार्यालय चितवनमा शुक्रबार साँझ ढुंगामुढा भएको छ । प्रहरी चौकी बाहिरबाट ठूलो समूहले चौकीभित्र ढुंगा, मुढा र रड प्रहार हुँदा ५ जना प्रहरी घाइते भएका चितवनमा प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले जानकारी दिए । चौकीभित्र ढुंगा मुढा प्रहार भएपछि प्रहरीले १० सेल अश्रुग्यास हानेको एसपी मल्लले जानकारी दिए । पत्रकार शालिकराम पुडासैनीको मृत्युको विषयमा अनुसन्धान गर्न प्रहरीले टेलिभिजन ...

सञ्चार माध्यममा प्रवेश गरेर पत्रकारलाई पक्राउ गर्नु निन्दनीय: महासंघ

सञ्चार माध्यममा प्रवेश गरेर पत्रकारलाई पक्राउ गर्नु निन्दनीय: महासंघ
काठमाडौं, नेपाल पत्रकार महासंघले पत्रकार शालिकराम पुडासैनीको आत्महत्याको प्रकरणलाई लिएर पत्रकार रवि लामिछाने र युवराज कँडेललाई पक्राउ गर्ने क्रममा देखाएको दुव्यवहार र शैलीप्रति गम्भीर आपत्ति जनाएको छ । महासंघले शुक्रबार साँझ एक विज्ञप्ती जारी गर्दै सञ्चारमाध्यमको संवेदनशीलतालाई समेत ख्याल नगरी प्रहरीले बलजफ्ती रुपमा न्यूज २४ टेलिभिजनको कार्यालयमा प्रवेश गरी पत्रकार लामिछाने र कँडेललाई पक्राउ गर...

भौतिक पूर्वाधार विकासमन्त्री खत्री पदमुक्त

भौतिक पूर्वाधार विकासमन्त्री खत्री पदमुक्त
सुर्खेत, कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री खड्कबहादुर खत्री पदमुक्त भएका छन् । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बिहीबार उनलाई पदमुक्त गरेका हुन् । निर्माण व्यवसायीसमेत रहेका मन्त्री खत्री पछिल्लो समय नक्कली बैंक ग्यारेन्टी बनाएको अभियोगमा मुछिएका थिए। उनलाई मंगलबार पाटन उच्च अदालतले तीन दिनभित्र अदालतमा उपस्थित हुन आदेश दिएको थियो। मुख्यमन्त्री कार्यालयले संविधानको धारा १६९ को ...