सामाजिक क्षेत्रमा भएका काम पनि बजेट सक्ने मात्रै – नेता कट्वाल

सामाजिक क्षेत्रमा भएका काम पनि बजेट सक्ने मात्रै – नेता कट्वाल
सुनसरी जिल्ला बराहक्षेत्र नगरपालिका ३ निवासी  कमल बहादुर कट्वाल पुर्व नेकपा माओवादी केन्द्र का केन्द्रिय सल्लाहकार सदस्य भएका ब्यक्ती हुन । लामो समयदेखि राजनीतिक क्षेत्रमा पनि सक्रिय रहेर सामाजिक क्षेत्रमा पनि उत्तिकै सेवा पुर्याउदै आएका नेता कट्वाल पिस फुल इङलिस स्कुल बराहक्षेत्र ५ का प्रबन्ध निर्देशक पनि हु न । त्यसै गरि उनी अन्य सामाजिक संघ संस्थामा समेत आबद्ध छन् । नेता कट्वाल गत स्थानीय तह...

केसी सर, निर्मलाले न्याय नपाउने भइन् ?

केसी सर, निर्मलाले न्याय नपाउने भइन् ?
टिप्पणी/ राधिका जोशी काठमाडौं । साउन १० गते साथीको घर गएकी कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको अवस्थामा भोलिपल्ट शव फेला पर्यो । निर्मलाको बलात्कारपछि हत्या गर्नेलाई कारबाही हुनुपर्ने भन्दै कञ्चनपुरमा लामो समय आन्दोलन भयो । प्रहरीले बलात्कारपछि हत्यामा संलग्न रहेको भन्दै दीलिपसिंह विष्टलाई पक्राउ ग¥यो । र, घोषणा ग¥योः अपराधी दीलिपसिंह विष्ट हुन् । प्रहरीको घोषणाले कञ्चनपुरमा आन्दोलन ...

वीपीले भनेका थिए-नेपालमा विदेशी पस्न आँटे

वीपीले भनेका थिए-नेपालमा विदेशी पस्न आँटे
म कराएर बोल्न सक्दिनँ। म २० वर्षअघि तपाईँ जनताले रोजेको प्रधानमन्त्री। नेपालको इतिहासमा म बाहेक निर्वाचित प्रधानमन्त्री कोही भएन। प्रधानमन्त्री हुँदा यहाँ आएर यहाँका गरीब मान्छेसँग भेट गरेको थिएँ। उसबेला गरीबहरूले कुलो नाली खेती आदि दु:खका कुरा गरेका थिए। २० वर्षपछि फेरि उही दु:खका कुरा सुने। म प्रधानमन्त्री हुँदा श्री ५ बाट सोधिबक्सँदा भनेको थिएँ १५ वर्षभित्र नेपालका गरीबभन्दा गरीबलाई मेरो परि...

के हुन् खुसीका अवरोधक, कसरी रहने खुसी ?

के हुन् खुसीका अवरोधक, कसरी रहने खुसी ?
काठमाडौं/ भर्खरै सार्वजनिक एक अध्ययनले विश्वको सबैभन्दा बढी खुसी देश फिनल्याण्डलाई ठहर्‍यायो । फिनल्याण्ड विश्वकै खुसी देश हो तर धनी होइन । विश्वकै धनी त अमेरिका हो तर त्यहाँ मान्छे किन खुसी छैनन् ? किन अमेरिका खुसी देश भएन रु यसको अर्थ हो खुसीको स्रोत धन मात्रै होइन रहेछ। हामी भित्र सकरात्मक र नकारात्मक गरी दुई प्रकारका भावनाहरु छन् । सकारात्मक भावनामा भावनामा प्रेम, आदर, अनुग्रह, आनन्द...

जनताले के पाए सरकार ?

जनताले के पाए सरकार ?
प्रतिनिधिहरुले जनताका लागि शासन गरुन्, जनतामा निहित सार्वभौमसत्ताका मालिक, कुनै वंश विशेष उत्तराधिकारीको नहोस्, कानुन संविधानभन्दा माथि शासकहरु नहुन् कुलिनतन्त्रको  अन्त्य होस् भनेर संविधानको प्रस्तावनामा नै “हामी सार्वभौमसत्ता सम्पन्न नेपाली जनता” भनेर लेखिएको छ । सामन्ती, निरंकुश, केन्द्रीकृत र एकात्मक राज्यव्यवस्थाले सृजना गरेका सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै मौलिक अधिकार, नागरि...

धनी बन्न मन छ ? विज्ञहरुका ५ सुझाव

धनी बन्न मन छ ? विज्ञहरुका ५ सुझाव
यो संसारमा धनी बन्न कसलाई पो मन नहोला र ? धेरै मानिसलाई लाग्न सक्छ कि धनी बन्नु भनेको भाग्यको खेल हो । के साँच्चै भाग्य नै हो त धनी बनाउने ? धनी बन्नु भाग्य मात्रै नभएर रणनीतिक लगानीले मानिसलाई धनी बनाउने तर्क केही विज्ञहरूले पेश गरेका छन् । उनीहरू धनलाई उसको म्यानेजमेन्ट र करियरसँग सम्बन्धित रहेको मान्छन् । धनी बन्ने वा नबन्ने भन्ने निर्णय आफ्नै हातमा हुन्छ । उनीहरु भन्छन्– सोच, दृष्टिकोण र...

घिनलाग्दो राजनीति सुदुरका जनतालाई मान्य छैन भिम रावलज्यु

घिनलाग्दो राजनीति सुदुरका जनतालाई मान्य छैन भिम रावलज्यु
सोमबार कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्याको घटनामा संलग्न भएका भनिएका व्यक्तिका विषयमा विवाद बढेपछि कञ्चनुर झन तनावग्रसत बन्यो । बलात्कारमा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ गर्न नसकेको र निर्दोषलाई फसाउन खोजेको भन्दै पीडित परिवारल र स्थानीयले आक्रोस व्यक्त मात्रै गरेनन् मंगलबारदेखि कञ्चनपुर सदरमुकाम महेन्द्रनगर आन्दोलनको रापमा तात्यो । १३ वर्षीय किशोरी निर्मला पन्तको बलात्कारपछि भएको हत्य...

पत्रकारिताका पछिल्ला प्रबृत्तीहरु

पत्रकारिताका पछिल्ला प्रबृत्तीहरु
दुर्गालाल केसी (Durga Lal KC)/ जिल्लामा नयााँ प्रहरी प्रमुख सरुवा भएर आउन र जान लाग्दा सामाजिक सञ्जाल पत्रकारबारेका टिकाटिप्पणीले भरिन्छन् । प्रायजसोको टिप्पणी हुन्छ–‘अब नयाँ एस्पीसँग सेल्फी खिच्न पत्रकारको भिड लाग्ने होला ।’ पत्रकारबारे सार्वजनिकरुपमा गरिने टिप्पणीले हामीलाई कत्ती पनि लज्जित बनाउँदैन । आम आलोचना छिचोल्दै पत्रकारहरु प्रहरी अधिकारीहरुसँग सेल्फी खिच्न पुगिहाल्छन् । कुनै पार्टी...

स्वर्गिय हिरा व्यक्ति एक ब्याक्तित्व अनेक

स्वर्गिय हिरा व्यक्ति एक ब्याक्तित्व  अनेक
 संगम बिष्ट/ चतरा आज साउन महिनाको २१ गते दलवहादु पौडेल( हीरा) स्वर्गिय भएको पनि तीन वर्ष भयो ।मैले उहा स्वर्गबास भए पछि मात्र उहाको जीवन अध्यन हेरेर मजले चिन्ने मौका पाए ।उहाँ स्वगर्गिय हुन पुर्व हीरा पौडेल भनेर नाम सुनेको मात्र थिए ।तर उहाँ स्वर्गवास भए पछि माउहाको योग्दान र समाजमा छाडेर जानू भएको छापलाई सुस्म रुपमा अध्यन गर्न सुरु गरे । उहाँ त वराहक्षेत्रबासिको लागि त साचै ना...

पढाइ, प्रेम, पोलिटिक्स, पावर, पहिचान, प्रसिद्धि र पैसा कमाउने कलेज

पढाइ, प्रेम, पोलिटिक्स, पावर, पहिचान, प्रसिद्धि र पैसा कमाउने कलेज
इटहरी/ स्कुल जीवन हर कोहीलाई झुर लाग्ने गर्दछ किनकि त्यहा पुरै ८ घण्टा शिक्षकको अधिनमा बस्नु पर्दछ तर जब उनीहरु उच्च माध्यमिक तह सम्मको अध्ययन पुरा गर्दछन तब उनीहरु कलेज लेबलमा पुग्दछन र त्यहा उनीहरुको लाइफ्mले अर्कै मोड लिदछ किनकी स्कुल जस्तो हुदैन । विपरित लिंगीप्रति आकर्षण पनि यही उमेरमा बढ्न थाल्छ । विभिन्न हर्मोनहरुको उत्पादनले शरीरमा काउकुती लगाउन थाल्छन् । स्कुलमा शिक्षकसँग डराई(डराई पढ्नुप...