कुखुराले चल्ला जन्माएपछि

कुखुराले चल्ला जन्माएपछि
अण्डा पहिले कि कुखुरा ? यो बहस कहिल्यै टुंगिँदैन । तर यो चाहीँ सत्य हो कि कुखुराले अण्डा पार्दछ र अण्डाबाटै चल्ला कोरलिएर वयस्क कुखुरा बन्दछ । तर छिमेकी मुलुक भारतको ओडिसा राज्यमा चाहीँ एउटा कुखुराले अण्डा नपारीकनै सिधै चल्ला जन्माएको छ । ओडिसाको नुआपाडा जिल्लामा एक कुखुराले बच्चा जन्माएपछि मानिसहरु अचम्ममा परेका छन् । स्थानीय इच्छापुर गाउँमा बस्ने अम्बिका माझी नामका व्यक्तिले घरमा पालेको...

के हङकङबाट हटला टिकटक ?

के हङकङबाट हटला टिकटक ?
चिनियाँ सर्ट भिडियो एप टिकटकले अबको केही दिनमा हङकङमा आफ्नो सेवा बन्द गर्ने बताएको छ । चीनले नयाँ राष्ट्रिय सुरक्षा कानुन ल्याएसँगै टिकटकले अबको केही दिनमा हङकङमा आफ्नो सेवा बन्द गर्ने निर्णय गरेको हो । यसअघि सामाजिक सञ्जाल कम्पनीहरु फेसबुक र ट्विटरले पनि हङकङ प्रहरीसँग सूचनाको लागि गर्दै आएको सहकार्य रोक्ने निर्णय गरेका थिए । टिकटक चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वमा छ । यो एप कम्पनीले मुख्...

ढलबाट लिइएको नमूना परीक्षणमा भेटियो कोरोना भाइरस

ढलबाट लिइएको नमूना परीक्षणमा भेटियो कोरोना भाइरस
काठमाडौँ उपत्यकाको ढलमा पनि कोरोना भाइरस फेला परेको छ । काठमाडौँका चार स्थानको ढलबाट लिइएको नमूना परीक्षण गर्दा दुई स्थानमा कोरोना भाइरस भेटिएको अनुसन्धानकर्ता सेन्टर फर मलिक्युलर डाइनामिक्स नेपाल (सिएमडिएन) ले जनाएको छ । अनुसन्धानको नेतृत्व गरेका डा. दीवेश कर्माचार्यका अनुसार १०–११ दिन अघि संकलन गरिएको नमूना परीक्षण गर्दा दुई ठाउँको ढलमा कोभिड–१९ को कारक सार्स कोभिड–२ फेला परेको हो । उनले द...

युवकको शरीरमा ६० हजार माहुरी

युवकको शरीरमा ६० हजार माहुरी
भारतको केरलाका एकजना युवकले आफ्नो शरीरमा ६० हजार माहुरीलाई ४ घण्टासम्म बसालेर विश्व कीर्तिमान कायम गरेका छन् । नेचर एमएस नामका ती युवकले आफू ७ वर्षको छँदादेखि नै आफ्नो अनुहारमा माहुरी बसाल्न सुरु गरेका थिए । जीउमा माहुरीको गोलो बसालेको पहिलो अनुभव सुनाउँदै उनी भन्छन्, ‘सुरुमा मेरो हातमा रहेको रानी माहुरी खोज्दै त्यसलाई जोगाउनका लागि ठूलो संख्यामा कर्मी माहुरीहरु मेरो हातमा झुम्मिए । अर्को दिन म...

छोरीको बिहेमा दाइजो : २१ वटा विषालु सर्प !

छोरीको बिहेमा दाइजो : २१ वटा विषालु सर्प !
नेपालमा चेपाङ जातिको बिहेमा छोरीलाई चिउरीको बोट दाइजो दिने चलन छ । केही आदिवासी जनजातिहरुमा बिहे गरेर घर पठाएकी छोरीलाई उपहारको रुपमा विषको प्यालासमेत दिने परम्परा छ भनिन्छ । तर छिमेकी मुलुक भारतमा एउटा यस्तो समुदाय छ जहाँ छोरीको बिहेमा २१ वटा विषालु सर्प दाइजोको रुपमा दिनुपर्दछ । मध्यप्रदेश प्रान्तमा बस्ने गौरिया समुदायमा उक्त प्रचलन रहेको छ । सो समुदायमा छोरीको बिहेका बेला नयाँ ज्वाइँलाई दाइज...

जुवा खेलेको आरोपमा गधा पक्राउ !

जुवा खेलेको आरोपमा गधा पक्राउ !
दशैं तिहारको बेला मौकामा मानिसहरु जुवा खेलेको देख्नु भएको होला । जुवा खेल्नु गैर कानुनी भएकाले कैयौं मानिस जुवाखालबाट समातिन्छन् । यस्तामा केहि भिआईपी वा बालबालिकासमेत पक्राउ परेको देख्नु, सुन्नु भएको होला । तर गधाले जुवा खेलेको वा जुवा खेलेको आरोपमा पक्राउ परेको देख्नु वा सुन्नु भएको छ ? पाकिस्तानमा यस्तै एक अनौठो घटना सार्वजनिक भएको छ । जहाँ जुवा खेलेको अपराधमामा एक गधा पक्राउ परेको छ । साम...

असार पन्ध्र: किन खानुपर्छ दहि चिउरा ? यस्ता छन् फाइदाहरु

असार पन्ध्र: किन खानुपर्छ दहि चिउरा ? यस्ता छन् फाइदाहरु
काठमाडौं । आज असार पन्ध्र अर्थात् दहि चिउरा खाने दिन । हामी असारलाई धान दिवस मात्र भन्दैनौं आजको दिन दहि चिउरा खाएर मनाउछौं । नेपाल आफैमा बहुसांस्कृतिक, बहुधार्मिक राष्ट्र हो । त्यसैले हाम्रो रहनसहन अनि खानपान पनि मौसम र समय अनुसार नै परिवर्तन हुन्छ । हामीले आज खाने दहि चिउराको पनि आफ्नै विशेषता छ । चिउरा कार्बोहाइड्रेडको स्रोत हो। दहीमा चिउरा मिसाएर खाँदा कार्बोहाइड्रेड, प्रोटिन, क्याल्सियम, पोट...

कोरोना संक्रमितले किन रुनु हुँदैन ?

कोरोना संक्रमितले किन रुनु हुँदैन ?
सारा विश्व अहिले कोरोना भाइरससँगको लडाईमा छ । कोरोना भाइरस जति सुक्ष्म छ त्यति नै खतरनाक पनि छ । वैज्ञानिकहरु यसविरुरुद्धको भ्याक्सीन बनाउन लागि परेका छन् । तर अहिलेसम्म कुनै पनि ठूलो उपलब्धि भने हात लाग्न सकेको छैन । वैज्ञानिकका अनुसार कोरोना भाइरस कपालको तुलनामा ९०० गुणा सानो रहेको छ । तर यसको संक्रमणले सारा विश्व रोएको छ । यसैबीच एक शोध मार्फत वैज्ञानिकहरुले नयाँ तथ्य पत्ता लगाएका छन् । वै...

पर्यटनमन्त्री भट्टराई बोल्दाबोल्दै भर्चुअल मिटिङमा जब पोर्न भिडियो बज्याे

पर्यटनमन्त्री भट्टराई बोल्दाबोल्दै भर्चुअल मिटिङमा जब पोर्न भिडियो बज्याे
नेपाल पर्यटन बोर्डले सोमबार दिउँसो पर्यटनसँग सम्बन्धित सुरक्षा निर्देशिका सार्वजनिक गर्न ‘जुम एप’ भर्चुअल बैठक आयोजना गर्‍यो । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई प्रमुख अतिथि थिए । जब सार्वजनिक भर्चुअल कार्यक्रममा मन्त्री बोल्न सुरु गरे, एक्कसी पोर्न भिडियो बज्यो । अनाधिकृत रुपमा भर्चुल मिटिङमा प्रवेश गरेका ‘ह्यारिस’ नामको आईडीबाट यस्तो हरकत भएको थियो । ...

सहर र गाउँबीच झगडा पार्ने भाले अब रहेन

सहर र गाउँबीच झगडा पार्ने भाले अब रहेन
प्रान्समा एउटा भाले परम्परागत गाउँले जनजीवन तथा आधुनिक सहरीया जनजिवनबीचको तनाव र झगडाको प्रतीक बनिरहेको थियो । तर अदालतमा पारम्परिकता र आधुनिकताबीचको द्वन्दको प्रतीक बनिरहेको उक्त कुखुराको भाले अन्ततः यो संसारबाट बिदा भएको छ । माउरिस नामक उक्त भालेको मृत्यु भएको गत बिहीबार सार्वजनिक भएको छ । पश्चिमी फ्रान्सस्थित ओलेरोन टापुमा बस्ने एक अवकाश प्राप्त दम्पत्ति र सो भालेबीचको कानुनी लडाइँले फ्...