हेर्नुहोस आजको राशिफल

हेर्नुहोस आजको राशिफल
आजको राशिफल / वि.सं. २०७७ श्रावण १९ (अगस्ट ०३) गते सोमबार  मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । व्यापार–व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । विभिन्न अवसरले पछ्याउनेछन् । शत्रुहरू किनारा लाग्नेछन् । चुनौती चिर्दै काम बनाउन सकिने छ । व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ । प्रतिस्पर्धामा पनि विजयी भइनेछ । रोकिएका काम बन्न...

आजको राशिफल : कस्तो रहनेछ तपाईंको भाग्य ?

आजको राशिफल : कस्तो रहनेछ तपाईंको भाग्य ?
तिथि–एकादशी,०५ घडी ५९ पला,बिहान ०७ बजेर ३३ मिनेट उप्रान्त द्वादशी । नक्षत्र– अश्विनी,०३ घडी ०८ पला,बिहान ०६ बजेर २५ मिनेट उप्रान्त भरुणी । योग– अतिगण्ड,२५ घडी १२ पला,दिउसो ०३ बजेर १५ मिनेट उप्रान्त सुकर्मा । करण– वालव,बिहान ०७ बजेर ३३ मिनेट उप्रान्त कौलव,बेलुकी ०८ बजेर २७ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–मृत्यू योग । चन्द्रराशि–मेष । काठमाडौंमा सूर्योदय ०५ बजेर ०९ मिनेट,सूर्यास्त बेलुकी ०६ बजे...

आज कस्तो छ तपाईको भाग्य ? हेर्नुहोस् राशिफल

आज कस्तो छ तपाईको भाग्य ? हेर्नुहोस् राशिफल
मेष: दिन मध्यम रहनेछ । आध्यात्मिक क्षेत्रमा रुचि कम हुनेछ । अरुबाट सहयोगको अपेक्षा नगर्नु नै बेस हुनेछ । स्वास्थ्यमा गडबड हुन सक्छ । वृष: दिन प्रतिकूल रहनेछ । शरीरमा सामान्य चोटपटक लाग्न सक्नेछ । यातायातको साधनमा सावधानीको खाँचो रहनेछ । मिथुन: दिन अत्युत्तम रहनेछ । पारिवारिक सहयोग मिल्नेछ । पारवहन सम्बन्धी काम बन्नेछ। प्रियजन भेटिनेछन् । मनोरञ्जन गरिनेछ । कर्कट: दिन उत्तम रहनेछ । सर...

२०७६ फागुन ७ गतेको राशिफल

२०७६ फागुन ७ गतेको राशिफल
मेष- काममा व्यवधान आउनेछ । आफन्तसंग असन्तुष्टि रहनेछ । वृष- घरायसी मनमुटाव बढ्नेछ । मित्रसँग दुश्मनी हुनेछ । मिथुन- भाइबन्धुको सहयोग मिल्नेछ । नयाँ ठाउँको भ्रमण हुनेछ । कर्कट- पारिवारिक भेटघाट रहनेछ । धनसम्पतिको योग रहेको छ । सिंह- मानसिक चञ्चलता बढ्नेछ । हतारमा काम बिग्रिनेछ । कन्या- भाइ बन्धुको सहयोग बढ्नेछ । यात्रामा ढिलासुस्ती हुनेछ । तुला- व्यापार व्यवसायमा लाभ हुनेछ । अरुको सहयोग मिल...

गठन भएको दुई वर्षपछि पहिलो पटक प्रदेश १मा सरकार विस्तार

गठन भएको दुई वर्षपछि पहिलो पटक प्रदेश १मा  सरकार विस्तार
विराटनगर / प्रदेश १ सरकारमा आइतबार चार जना राज्यमन्त्री थपिँदैछन् । गठन भएको दुई वर्षपछि पहिलो पटक सरकार विस्तार हुन लागेको हो । दुई वर्षसम्म मन्त्री नियुक्त नभएका दुई मन्त्रालय खाली नै राखेर चार जना राज्यमन्त्री नियुक्तीको तयारी मुख्यमन्त्री शेरधन राईले गरेका छन् । राईले प्रदेश १ मा ओखलढुंगाका अम्बिर गुरुङ, इलामका राम राना, झापाकी जसमाया गजमेर र मोरङका विजय विश्वासलाई राज्यमन्त्री नियुक्तीको त...

आजको राशिफल / वि.सं. २०७६ आषाढ २३ गते सोमबार

आजको  राशिफल / वि.सं. २०७६ आषाढ २३ गते सोमबार
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – आज आमा वा मामाको आशीर्वाद काम गर्ने दिन छ । सुरुमा पाँचौं चन्द्रमाले ज्ञानविज्ञान, अध्यात्म र दर्शनतर्फ आकर्षण बढाउने छ । छात्रछात्रा र अध्येताले बौद्धिक र चिन्तनमूलक काममा दिन गएको पत्तो पाउने छैनन् । गृहस्थीहरूलाई छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । प्रायः सबैले झैझमेलामा सामेल हुने दिन छ, विवाद सामञ्जस्यका लागि तपाईंको अहम् भूमिका रहने छ । आफुलाई प्रत...

आजको राशिफल / वि.सं. २०७६ आषाढ ०४ गते बुधबार

आजको राशिफल / वि.सं. २०७६ आषाढ ०४ गते बुधबार
आजको राशिफल मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – आज परोपकारी काममा खट्नु पर्ने दिन छ । दान, पुण्यका कार्यमा आकर्षण बढ्ने छ । पर्यटकीय स्थल, तीर्थ वा मन्दिरको भ्रमण हुनसक्छ । ज्ञानगुन र बौद्धिक क्षेत्रमा गरेको प्रयास सफल हुनेछ । बन्दव्यापार फस्टाउने छ । आम्दानीमा कमी हुने छैन । सानो प्रयासले रोकिएको काम बन्नेछ । पारमार्थिक काममा खट्नु पर्ने समय छ । धार्मिक/सामाजिक क्षेत्रमा समय दिन सकिन्...

आजको राशिफल / वि.सं. २०७६ ज्येष्ठ ३१ गते शुक्रबार

आजको राशिफल / वि.सं. २०७६ ज्येष्ठ ३१ गते शुक्रबार
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । विभिन्न सहयोग र उपहार पाइनेछ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । नयाँ ज्ञान सिक्ने मौका छ । व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ । व्यावसायिक यात्राको सम्भावना छ । दाम्पत्य जीवनमा रमाइलो रहनेछ । आम्दानी प्रशस्तै बढ्नेछ । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – विवादले खिन...

आजको राशिफल / वि.सं. २०७६ ज्येष्ठ ३० गते बिहीबार

आजको राशिफल / वि.सं. २०७६ ज्येष्ठ ३० गते बिहीबार
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – प्रेमसम्बन्ध र दाम्पत्य जीवन सुखमय रहनेछ । सोच्दै नसोचेका कामहरू सजिलै सम्पन्न हुनेछन् । पराक्रम बढ्नुका साथै शरीर फुर्तिलो रहने छ । साझेदारी वा पार्टनरसीपमा कुनै काम गर्ने योजना बनाउनु भएको छ भने त्यसका लागि आज अनुकूल छ । घरायसी सुखका वस्तुको किनमेल हुनसक्छ । प्रणयसम्बन्ध र रतिरागका लागि समय निकाल्न सकिने छ । घरपरिवारमा हर्षको वातावरण हुनेछ । आनन्द र र...

आजको राशिफल / वि.सं. २०७६ ज्येष्ठ २६ गते आइतबार

आजको राशिफल / वि.सं. २०७६ ज्येष्ठ २६ गते आइतबार
आजका लागि शुभकर्म प्रारम्भ गर्न उपयुक्त समय :– शुभ वारवेला : दिउँसो ०१:४७ देखि ०३:३० सम्म, अमृत वारवेला : बिहान १०:२० देखि १२:०३ सम्म, लाभ वारवेला : बिहान ०८:३७ देखि १०:२० सम्म,  भोलि कतै यात्रा गर्ने उपयुक्त साइतको खोजीमा हुनुहुन्छ भने पुरुषको नेतृत्वमा उत्तर र पूर्व दिशाको तथा स्त्रीको नेतृत्वमा नैऋत्य (दक्षिणपश्चिम) र वायव्य (उत्तरपश्चिम) दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश यात्रामा निस्कनै...