भदौ १ देखि म्याद नाघेको औषधी बिक्री गरे कति वर्ष हुन्छ जेल?

भदौ १ देखि म्याद नाघेको औषधी बिक्री गरे कति वर्ष हुन्छ जेल?
काठमाडौं, साउन ) : अागामी भदौँ १ देखि लागू हुने नयाँ मुलुकी संहिताले म्याद नाघेको औषधी बिक्री गर्ने मेडिकल सञ्चालकलार्इसमेत कानुनकाे दायरामा ल्याएकाे छ। मुलुकी अपराध संहितामा म्याद नाघेको औषधी बिक्री वितरण गरेमा १ वर्ष कैद र १० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था राखिएको छ । यदि म्याद नाघेको औषधिले क्षति भएमा क्षतिपूर्तिसमेत दिनुपर्ने व्यवस्था गरिएकाे छ । इलाज सम्बन्धी धेरैजसो कसुरमा उजुर गर...

स्वास्थ्य केन्द्र चतरामा उपकरण छ प्रबिधि छैन

स्वास्थ्य केन्द्र चतरामा उपकरण छ प्रबिधि छैन
 संगम बिष्ट/ चतरा प्राथमिक स्वास्थ्य केन्द्र चतरामा उपकरण भएर पनि सेवाग्राहिलाई सेवा दिन सकिएको छैन ।कारण हो प्रयाप्त भोल्टेज नहुनु । हाल प्रथामिक स्वास्थ्य केन्द्रले जिल्ला अस्पताल सो सरह सेवा दिन खोजे पनि प्रयाप्त बिधुत नहुदा उपकरण भए पनि सेवा दिन नसकिएको स्वास्थ्य केन्द्र प्रमुख डाक्टर अनिल गिरिले वताए । हाल प्रथामिक स्वास्थ्य केन्द्र चतरा भौतिक रुपमा , उपकरक र जनशक्तिका हिसावले जिल्ला ...

इनरुवा अस्पतालको १९ लाख बढी हिनामिना

इनरुवा अस्पतालको १९ लाख बढी हिनामिना
सुनसरी सदरमुका इनरुवामा रहेको इनरुवा अस्पतालको १९ लाख बढी रकम हिनामिना भएको तथ्य फेला परेको छ । बिरामीले तिरेको रकम इन्ट्री गर्ने कार्यमा खटिएका कर्मचारीले सेवा वापत तिरेको रकम बैंक दाखिला नगरी स्वयं हिनामिना हुँदै आएको भेटिएको हो । अस्पतालको आम्दानी वापतको १९ लाख ३९ हजार ५ सय ५६ रुपैंया हिनामिना भएको पाइएको छ । इनरुवा अस्पतालको रकम हिनामिना मात्र भएको छैन् । हिनामिना गरिएको सरकारी रकम फिर्...

तुलसीको पात चपाउने मानिसलाई मुटुरोग लाग्दैन

तुलसीको पात चपाउने मानिसलाई मुटुरोग लाग्दैन
काठमाडौं – तुलसीको पातमा औषधीय गुणहरू भरपूर हुन्छन् । हिन्दूहरू घरमा तुलसीको मोठ बनाएर पूजा गर्छन् । हुन त तुलसी भगवान् श्रीकृष्णको प्रिय वनस्पति भनी चिनिन्छ र पवित्र मानिन्छ । तर यो बिरुवामा अनेकौं रोग निको पार्ने क्षमता भएकाले यसलाई पूजा गरिएको हुनुपर्छ । विभिन्न अध्ययनहरूले तुलसीका पातको प्रयोग रुघाखोकी, पेट दुखाइ, आँखाका समस्या, मधुमेह, कोलेस्ट्रोल, माइग्रेन, अवसाद लगायतका अनेकौं रोग निको पार...

युवाहरुलाई प्रजनन स्वास्थ्य, समलिङ्गी विवाह विषयमा सम्वाद कार्यक्रम

युवाहरुलाई प्रजनन स्वास्थ्य, समलिङ्गी विवाह विषयमा सम्वाद कार्यक्रम
ईटहरीमा प्रदेश १ का ३३ युवाहरुलाई प्रजनन स्वास्थ्य, समलिङ्गी विवाह, आधारभुत शिक्षा, सुरक्षित गर्भपतन सेवालगायतको विषयमा सम्वाद कार्यक्रम सम्पन्न भएको छ । राइट हेयर राइट नाव र इटहरीस्थित युवा विकास केन्द्रको संयुक्त आयोजनामा परामर्श दिइएको हो । कार्यक्रममा युवाहरुलाई प्रजनन स्वास्थ्यका विभिन्न तत्वहरुको बारेमा जानकारी जानकारी दिँदै गर्भपतन र यसका रोकथामका उपायहरुको विषयमा परामर्श दिइएको थियो ।...

अत्याधिक गर्मीका कारण बच्चा र बृद्धबृद्धा बढी समस्यामा

अत्याधिक गर्मीका कारण बच्चा र बृद्धबृद्धा बढी समस्यामा
विनय प्रधान धरान । केही समय अगाडिदेखि बढेको अत्याधिक गर्मीका कारण विशेष गरेर बच्चा र बृद्धबृद्धा बढी समस्यामा परेका छन् । गर्मीकै कारण गर्मीमा हुने अनेकन रोगका संक्रमणबाट पीडित भएका बच्चा तथा वृद्धाबृद्धा सुनसरीको धरानमा रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि बढी आउने गरेको पाइएको छ । विरामीमध्ये ७० प्रतिशत विरामी बालबालिका र बृद्धबृद्धा अहिले उपचारमा आउने गरेको पाइएको छ ...

पाख्रीवासमा सञ्चालित दुइ दिने निशुल्क स्वास्थ्य शिविरमा दुई हजार बढीले सेवा लिए

पाख्रीवासमा सञ्चालित दुइ दिने निशुल्क स्वास्थ्य शिविरमा दुई हजार बढीले सेवा लिए
धनकुटा । नोबेल मेडिकल कलेज विराटनगरको प्राविधिक सहयोगमा धनकुटाको पाख्रीवासमा सञ्चालित दुइ दिने निशुल्क स्वास्थ्य शिविरमा दुई हजार बढीले सेवा लिएका छन । धनकुटा नगरपालिका , रोटरी क्लब अफ इटहरी र रोट्याक्ट क्लव अफ इटहरीको संयुक्त आयोजना सञ्चालन गरिएको निशुल्क स्वास्थ्य शिविरमा २ हजार ४सय ७५जनाले सेवा लिएको नोवेल मेडिकल कलेजका नारायण दहालले जानकाकारी दिएका हुन । पाख्र्रीवासको जालपादेवी माध्यमिक ...

सुनसरी खुल्ला दिसा मुक्त क्षेत्र बन्दै

सुनसरी खुल्ला दिसा मुक्त क्षेत्र  बन्दै
ईटहरी/सुनसरीको ईटहरीमा खुल्ला दिसा मुक्त अभियानको लेखाजोखा कार्यक्रम सम्पन्न भएको छ । खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति र खानेपानी तथा सरसफाई डिभिजन कार्यलयको संयुक्त आयोजनामा भएको कार्यक्रममा सरसफाईको महत्व र खुल्ला दिसा मुक्त क्षेत्र अभियानका विषयमा अन्तरक्रिया गरिएको थियो । खानेपानी तथा सरसफाई विभागका उप–महानिर्देशक मनोज घिमिरेले समुदाय र समाज अनि देशको सम्यता न्यहाँको सरसफाईसँग पत्यक्ष...

पुर्वमा फेरी फस्टायो यौनधन्दा : श्रीमान बिदेशमा भएकाहरुदेखि बिद्यार्थीसम्म संलग्न

पुर्वमा फेरी फस्टायो यौनधन्दा : श्रीमान बिदेशमा भएकाहरुदेखि बिद्यार्थीसम्म संलग्न
मोरङ । केही समयअघि सम्म रेडलाईट एरियाकै रुपमा परिचित सुनसरीको ईटहरी,झापाको दमक,बिर्तामोड,लगायत राजमार्गका केही होटलहरुमा प्रहरीले निगरानी बढाएपछि केही कमी भएको यौनजन्य क्रियाकलाप फेरी बढेको छ । यौनकर्मीहरु फेरी सल्बलाउन थालेका छन । केहीदिनयता सुनसरीको ईटहरी र झापाको बिर्तामोडका होटलमा प्रहरीले मारेको छापा र त्याँहा पक्राउ परेका यौनकर्मीहरुको बयानका आधारमा यौन ब्यबसाय फेरी फस्टाएको पुष्टि भएको छ । ...

ओम साई मनकामनाको १७ औ वार्षिक उत्सवमा निःशुल्क स्वास्थ्य शिविर

ओम साई मनकामनाको १७ औ वार्षिक उत्सवमा निःशुल्क स्वास्थ्य शिविर
इटहरीे । आफनो १७ औ वार्षिक उत्सवको अवसर पारेर इटहरीको ओम साई मनकामना आरोग्य सेन्टरले निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । थाईराईड, मधुमेह,मुटुरोग तथा उच्च रत्तचाप जस्ता बिरामीहरुको उपचारका लागी निशुल्क स्वास्थ्य शिविरको सञ्चालन गरेको हो । बिगत १७ बर्ष देखि स्वास्थ्य क्षेत्रमा सेवा दिदै आएको ओम साई मनकामनाले शनिबार बिभिन्न रोगको निःशुल्क उपचार संगै ल्याब परिक्षणमा विषेश छुटको ब्यवस्था समेत...