पूर्वकै नमूना बन्दै इटहरीको सामुदायिक सर्पदंश उपचार केन्द्र

पूर्वकै नमूना बन्दै इटहरीको सामुदायिक सर्पदंश उपचार केन्द्र
इटहरी । सर्पदशंको उपचारका क्षेत्रमा पुर्वी नेपालमै नाम कमाएको सुनसरीको इटहरीमा रहेको सामुदायिक सर्पदंश उपचार केन्द्र सर्वसाधारणका लागि वरदान सावित हुन थालेको छ । नेपाली सेनाको पूर्वी पृतना मुख्यालय हाताभित्र सञ्चालनमा रहेको सामुदायिक सर्पदंश उपचार केन्द्रले  उपचार गर्दै आएको छ। २०६९ बैशाख १० गतेबाट सामुदयिक सर्पदंश उपचार केन्द्र इटहरीले आफ्नो सेवा शुरु गरेको हो । त्यस समय पूर्वी पृतना आफैले तरा...

असार पन्ध्र: किन खानुपर्छ दहि चिउरा ? यस्ता छन् फाइदाहरु

असार पन्ध्र: किन खानुपर्छ दहि चिउरा ? यस्ता छन् फाइदाहरु
काठमाडौं । आज असार पन्ध्र अर्थात् दहि चिउरा खाने दिन । हामी असारलाई धान दिवस मात्र भन्दैनौं आजको दिन दहि चिउरा खाएर मनाउछौं । नेपाल आफैमा बहुसांस्कृतिक, बहुधार्मिक राष्ट्र हो । त्यसैले हाम्रो रहनसहन अनि खानपान पनि मौसम र समय अनुसार नै परिवर्तन हुन्छ । हामीले आज खाने दहि चिउराको पनि आफ्नै विशेषता छ । चिउरा कार्बोहाइड्रेडको स्रोत हो। दहीमा चिउरा मिसाएर खाँदा कार्बोहाइड्रेड, प्रोटिन, क्याल्सियम, पोट...

कोभिड —१९  , यूवाहरुको समस्या र समाधानका उपायहरु

  कोरोना भाइरस, (कोभिड —१९) संग यतिवेला तपाईं–हामी मात्र होइन, सिंगो विश्व जुधिरहेको छ । दिनहुँ बढिरहेको मृत्युको संख्याले मानब जगत त्रसित छ  । दिन दिनै यसले मानव गतमा मानसिक तनाव पनि बढाई रहेको छ । कोरोना भाइरस बाट नेपाल पनि अछुतो छैन । नेपालमा राष्ट्रिय युवा परिषद ऐन २०१५ ले वर्ष १६ देखि ४० वर्ष उमेरको समुहलाई युवा भनि परिभाषित गरेको छ र नेपालको कुल जनसंख्याको ४०.३५ प्रतिशत जनसंख्...

इटहरीमा अस्पताल जन्य फोहोर व्यवस्थापन चुनौतीपूर्ण बन्दै

इटहरीमा अस्पताल जन्य फोहोर व्यवस्थापन चुनौतीपूर्ण बन्दै
इटहरी/ इटहरीमा अस्पताल तथा स्वास्थ्य संस्थाहरुबाट निस्कने फोहोरको व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । अस्पतालजन्य फोहोरको उचित व्यवस्थापन नहुँदाइटहरीका स्वास्थ्य संस्थाहरु विरामीका ेउपचार गर्ने भन्दा रोग सार्ने थलो बन्न सक्ने खतरा बढ्दै गएको छ । अस्पताल र स्वास्थ्य संस्था सञ्चालन गर्दा औषधि जन्य फोहोर व्यवस्थापनका लागि विसर्जन केन्द्र बनाउनुपर्ने कानुनी प्रावधान रहेको भएपनि इटहरी मा यो प्रावधान ...

नक्कली स्यानिटाइजर बनाउने २ जना पक्राउ

नक्कली स्यानिटाइजर बनाउने २ जना पक्राउ
 नक्कली स्यानिटाइजर तथा कस्मेटिक सामान बनाइ बिक्री वितरण गरी कालोबजारी तथा ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१६ बस्ने भारत वनारसका ६५ वर्षीय अब्दुल मनान र काठमाडौँ हानगरपालिका–१४ कलङ्कीका ३३ वर्षीय प्रदीप उपाध्याय लुइँटेल रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। काठमाडौँ महानगरपालिका–१६ नयाँबजार खुसिबुमा अवैधरूपमा गुणस्तरहीन मानव स्वास्थ...

मदिराले यौन जीवनलाई रोमाञ्चक बनाउँछ ?

मदिराले यौन जीवनलाई रोमाञ्चक बनाउँछ ?
हामीकहाँ यौनलाई ‘छाडा’ विषय मानिन्छ । यौनका विषयमा खुला चर्चा गर्नु त्यती शोभनिय मानिदैन । त्यसैगरी मदिराको कुरामा पनि समाजले नाक खुच्याउँछ । एक हिसाबले यौन र मदिरा दुबै बर्जित विषय हुन् । रमाइलो त के भने मदिरा र यौन एकअर्काको परिपुरक हुने कतिपयको बुझाई पाइन्छ । अर्थात मदिराले यौनका लागि मुड बनाउँछ भन्ने उनीहरुको धारणा छ । अर्कोतिर मदिराले यौन जीवनलाई नराम्ररी असर गर्ने तर्क पनि गरिन्छ । म...

पत्रकारको उपचारमा ५० प्रतिसत छुट हुने

पत्रकारको उपचारमा ५० प्रतिसत छुट हुने
इटहरी/सुनसरी जिल्लाका पत्रकारहरुको नोबेल अस्पताल विराटनगरले ५० प्रतिसत छुटमा उपचार गर्ने भएको छ । नेपाल प्रेस युनियन सुनसरीको पहलमा नोबेल अस्पतालले ५० प्रतिसत छुटमा उपचार गर्ने भएको हो । प्रेस युनियन सुनसरीका सभापति पवन अधिकारीका अनुसार जिल्लाका जुनसुकै मिडिया हाउसमा कार्यरत पत्रकारहरुले पनि छुटमा उपचार गर्न पाउँनेछन् । ‘जुनसुकै रोगको उपचार गराउँनका लागि पनि ५० प्रतिसत छुट गर्ने सम्झौता भएको छ,...

वीपीमा टेलिमेडिसन सेवा शुरु, घरबाटै विरामीले भिडियो कलबाट उपचार सेवा पाउने

वीपीमा टेलिमेडिसन सेवा शुरु, घरबाटै विरामीले भिडियो कलबाट उपचार सेवा पाउने
धरान/वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा टेलिमेडिसिन (ईन्टरनेटको माध्यमबाट स्वास्थ्य उपचार) सेवा सुरू भएको छ ।उपकुलपति प्राडा ज्ञानेन्द्र गिरीको पहलमा टेलिमेडिसन सेवा शुरु भएको हो । लकडाउनको कारण ओपिडी सेवा रोकिएर उपचारको लागि आउन नपाएका बीरामीलाई स्वास्थ्य सेवा उपलब्ध गराउने अवधारणा अनुसार अनलाईन चिकित्सा सेवा संचालनमा ल्याइएको सहप्रवक्ता डा.अशोक ऐरले जानकारी दिए । अस्पतालमा संक्रमणको जोख...

६६ हजारको कोरोना परीक्षण, ८२ जना संक्रमित

६६ हजारको कोरोना परीक्षण, ८२ जना संक्रमित
काठमाडौं । नेपालका हालसम्म ६६ हजार ७७ जनाको कोरोना भाइरस परीक्षण गरिएको छ । पिसिआर विधिबार १३ हजार ८५० र आरडिटी विधिबाट ५२ हजार २२७ जना गरी ६६ हजार ७७ जनाको कोराना परीक्षण भएको हो । मंगलबार नेपालगञ्जमा थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि नेपालमा कोरोना संक्रमितको संख्या ८२ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ९ वर्षीया बालिकासहित ७ जनामा कोरोना संक्रमण देखिए...

यो वर्ष एसईई परीक्षा नहुने संकेत, विकल्प खोजिदै

यो वर्ष एसईई परीक्षा नहुने संकेत, विकल्प खोजिदै
वैशाख । यस वर्ष एसईई परीक्षा सञ्चालन कठिन भएको छ । कोरोना भाइरसको रोकथामका कारण सरकारले लकडाउन गरेपछि ५ चैत्र २०७६ का लागि तोकिएको परीक्षा स्थगित भएकोमा अहिलेसम्म अर्को मिति समेत तोकिएको छैन ।परीक्षा सञ्चालनको पूर्व मितिभन्दा ५० दिन कटिसक्दा पनि मिति नतोकिएपछि विद्यालय सम्वद्ध संघसंस्थाले यसबारे विकल्प दिन माग गरेका छन् । उनीहरुले यस वर्ष कानुनी बाधा अड्चन फुकाएर भएपनि विद्यालयहरुले गरेका आन्तरिक ...