उद्योग वाणिज्य संघ इटहरीमा विवाद , दुई पक्ष बिच अरोप प्रत्यारोप

उद्योग वाणिज्य संघ इटहरीमा विवाद , दुई पक्ष बिच अरोप प्रत्यारोप
इटहरी । आगामी असार महिनामा हुन लागेको उद्योग वाणिज्य संघ इटहरीको अधिवेशनलाई लिएर इटहरी क्षेत्रका उद्योगी व्यवसायीहरुको ध्यान केन्द्रीत भईरहेको समयमा संघले अधिवेशनलाई लक्षित गरी केही निर्णयहरु गरेको छ । अधिवेशनका समयमा नयाँ फर्म दर्ताको विषय विवादमा पर्दै आउने गरेकोमा यस पटक भने नयाँ फर्म दर्ताका लागि केही नियमहरु बनाएको उ वा संघ इटहरीले जनाएको हो । उद्योग वाणिज्य संघ इटहरीले पत्रकार सम्मेलन ...

मुख्य बजार क्षेत्रबाट सहायक राष्ट्यि राजर्माग नबनाउन नगरपालिकाको प्रस्ताव

मुख्य बजार क्षेत्रबाट सहायक राष्ट्यि राजर्माग नबनाउन नगरपालिकाको प्रस्ताव
इटहरी / मुख्य बजार क्षेत्रको सडक विस्तार गरि सहायक राष्ट्यि राजर्माग बनाउदा धेरै भौतिक संरचनाहरुमा क्षति पुग्ने भन्दै इनरुवा नगरपालिकाले बैकल्पीक स्थानबाट बनाउन प्रस्ताव सहित प्रधानमत्री लगायतका सरोकारवाला मन्त्रालयहरुमा डेलिगेसन जाने भएको छ । सडक विभागद्धारा इनरुवा ,कौवाखोच कप्तानगंज सडकलाई सहायक राष्ट्यि राजमार्गको रुपमा प्रस्ताव गरि ४२ मिटर क्षेत्र भित्रका संरचनाहरु हटाउन भन्दै इनरुवा नगरपाल...

अबैध रुपमा बैकिङ कारोबार गरेको आरोपमा इटहरीका गजेन्द्र घिमिरे पक्राउ

अबैध रुपमा बैकिङ कारोबार गरेको आरोपमा इटहरीका गजेन्द्र घिमिरे पक्राउ
इटहरी । विना इजाजात अबैध रुपमा बैकिङ कारोबार गरेको आरोपमा इटहरीका गजेन्द्र घिमिरे पक्राउ परेका छन । उनले इटहरीमा पुर्णगिरी इन्भेस्टमेन्ट प्रालीमा अबैध रुपमा बैकिङ कारोबार गरेको इलाका प्रहरी कार्यलय इटहरीका इन्स्पेक्टर बुद्धि चौलागाईले जानकारी दिए । अबैध रुपमा वितिय कारोबार गरेको आधारमा जिल्ला अदालतले जारी गरेको पक्राउ पुर्जीको आधारमा घिमिरे लाई पक्राउ गरेको चौलागाईले बताए । घिमिरेले लामो समय देखि ...

विराटनगरको बसपार्कमा एक बसमा अचानक आगो लाग्यो

विराटनगरको बसपार्कमा एक बसमा अचानक आगो लाग्यो
विराटनगर/  विराटनगर बसपार्कमा राखिएको को १ ख ४९८९ नम्बरको बसमा बआगलागी भएको छ। बसमा अचानक आगलागी भएको बताइएकाे छ ।   बसमा लागेको आगो दमकल आउनु अगावै स्थानीयले निभाएका थिए ।बस मर्मत गर्ने क्रममा आगलागी भएको हुन सक्ने स्थानीयले जानकारी दिए । बसमा आगलागीबाट केही क्षति भएको छ ।

मेयरसँग जनता कार्यक्रम अभियान सुरु

मेयरसँग जनता कार्यक्रम अभियान सुरु
भोटराज राई उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले मेयरसँग जनता कार्यक्रम अभियान सुरु गरेको छ । स्वास्थ्य शिविरको आयोजना गरी मेयर चौधरीले अभियानको सुरुवात गरेका हुन् । १ नं वडा जोगिदहदेखि सुरु गरेको अभियान नगरका १६ वटै वडाहरुमा सञ्चालन हुने नगरपालिकाले जनाएको छ । शिविरका साथै विद्यार्थी भर्ना अभियान, निःशूल्क बैँक खाता कार्यक्रमलाई पनि प्राथामिकता दिदै थालिएको अभियानको उद्घाटन...

सामाजिक सञ्जालमार्फत कराेडाैँ ठग्ने पक्राउ

सामाजिक सञ्जालमार्फत कराेडाैँ ठग्ने पक्राउ
काठमाडौं / क्यानडाको पर्मानेन्ट रेसिडेन्ट कार्ड (पीआर) भएको बताउने तर भिसाबिना अवैध रूपमा बैंककमा बस्ने । क्यानडाको पाँचतारे होटलको फर्जी कागज तयार पारेर डिर्पाटमेन्टको म्यानेजर बताउने अनि दर्जनौं नाम फेर्दै परिचय बदलेर हिँड्ने । क्यानडा, अमेरिका, अस्ट्रेलिया, मकाउमा मासिक लाखौं रुपैयाँको जागिर मिलाइदिने भन्दै फेसबुकबाट फसाउने अनि बैंकक बोलाउने । त्यसरी आउनेसँगै लाखौं डलर असुल्ने र थाई श्रीमतीका ख...

बोक्सीको आरोप लगाई कुटपिट गर्ने ४ जना पक्राउ

बोक्सीको आरोप लगाई कुटपिट गर्ने ४ जना पक्राउ
मोरङ/ बोक्सीको आरोप लगाई कुटपिट  गरेको आरोपमा ईलाका प्रहरी कार्यालय बेलवारीले  ४ जनालाई नियन्त्रणमा लिएको छ ।  पक्राउ पर्नेहरुमा मोरङको सुन्दर हरैचा नगारपालिका-११ की ३२ बर्षीया शशीकला खवास, ६३ बर्षीया टुन्का खवास, ३५ बर्षीय श्यामलाल खवास र बर्ष ३१ का राम कुमार खवास रहेका छन् । उनीहरु ४ जनाले नै स्थानीय २ जनालाई बोक्सीको आरोप लगाई कुटपीट गरेको आरोपमा ईलाका प्रहरी कार्यालय बेलवारीले नियन्त्रणमा लिएक...

एकै परिवारका चारै जना सन्तान अपांग् उपप्रमुख गौतमले भनीन देउता सम्झेर सहयोग गरौ

एकै परिवारका चारै जना सन्तान अपांग् उपप्रमुख गौतमले भनीन देउता सम्झेर सहयोग गरौ
इटहरी/ एउटै कोठाको चार कुनामा चारै ओछयानमा चार जना छोरा छोरी सुतिरहेका छन । १४ देखि २८ बर्षसम्मका उनीहरु कोहि पनि आँखा देख्न सक्दैनन । कान्छोछोरो वाहेक कोहि पनि वोल्न समेत सक्दैनन । उठेर हिडन त परै जाओस,वस्न पनि सक्दैनन । अलि अलि मात्र आँखा देख्न सक्ने कान्छोछोराको अवस्था पनि विस्तारै अन्य दाजु दिदीको जस्तै वन्दै गएको छ । साँझ साढे पाँच वजे इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतम सहित सामाजिक विका...

९ वर्षमा २३ करोड कसरी कमाइयो ? यी ३ जनाविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा

९ वर्षमा २३ करोड कसरी कमाइयो ? यी ३ जनाविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा
बैशाख १३- गैरकानुनी रूपमा आर्जित सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा सम्पत्ति शुद्धीकरण विभागले तीनजनाविरुद्ध मुद्दा दायर गरेको छ।विभागले भारतीय नागरिक विनोदकुमार गुप्ता र वीरेन्द्र महतो तथा गुप्ताकी पत्नी मधुकुमारी चौधरी ९नेपाली नागरिक० विरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । उनीहरूविरुद्ध झन्डै ४६ करोड बिगो मागदाबी गरिएको छ । विभागले करिब सात महिना लामो अनुसन्धान गरी मुद्दा दायर...

कलाक्षेत्रमा योगदान दिएको भन्दै बिभिन्न क्षेत्रका पाच जनालाई सम्मान

कलाक्षेत्रमा योगदान दिएको भन्दै बिभिन्न क्षेत्रका पाच जनालाई सम्मान
इटहरी । सुनसरीको इटहरीबाट सञ्चालित डि थ्री अनलाईनको पहिलो वर्ष पुगेको अवसरमा बिभिन्न व्यक्तिहरुलाई सम्मान गरेको छ । आफ्नो वार्षीक उत्सवको अवसरमा कलाक्षेत्रमा योगदान दिएको भन्दै बिभिन्न क्षेत्रका पाच जनालाई सम्मान गरेको हो । परिकल्पना मिडियाबाट सञ्चालित डि थ्री अनलाईनले नायीका सञ्चिता लुईटेल, मोफसलका नायक माधव केसि, बाल गायक प्रितम आचार्य र रंग पत्रकारको रुपमा कृष्ण भुजेललाई सम्मान गरेको छ । बिशेष...